2083 असार 9, मंगलबार

नेपालमा खिचिएको बलिउड फिल्म "उचाइ" आजबाट प्रदर्शनमा

बलिउड फिल्म ‘उचाइँ’ आजबाट नेपालमा पनि प्रदर्शन भएको छ ।

रिस्ता अभिनित "पासो" मङ्सिर १६ मा

नायिका रिस्ता बस्नेत अभिनीत फिल्म 'पासो' को रिलिज मिति तय भएको छ l

शोभितको 'बद्री बहादुर' को विदेश राइट्स बिक्री

फिल्म 'बद्री बहादुर'को विदेश राइट्स बिक्री भएको छ ।

अदालतको आदेश उल्टाएर सफाइ दिन माग गर्दै पलको उच्चमा निवेदन दर्ता

बलात्कार आरोपमा कारागारमा सजाय काटिरहेका अभिनेता पल शाहले जेल सजायको फैसलाविरुद्ध उच्चमा निवेदन दिएका छन् ।

ठुला ब्यानरका दुई फिल्म बिच भिडन्त पक्का

ठुला ब्यानरका दुई फिल्म बिच भिडन्त हुने भएको छ ।

‘कबड्डी ४’ सिनेमा घर एपमा

फिल्म ‘कबड्डी ४’को अब डिजिटल रिलिज हुने भएको छ

माघमा बर्षा र पुष्पको ‘मनसँग मन’

फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ ।

नम्रता र भोलाको "डेसान" टिजर सार्वजनिक (भिडियो)

फिल्म ‘डेसान’को टिजर सार्वजनिक गरिएको छ ।

‘डिसेम्बर फल्स’को ‘चार घण्टा कुरेको’ गीतमा रोमान्टिक आर्यन र उपासना

अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘डिसेम्बर फल्स’ को गीत छायांकन गरिएको छ ।

अज्जब-गज्जबका फ्यानहरु: जन्मदिनमा दिए आकाशलाई सुनको टप र ब्रासलेट

कलाकारहरूका फ्यानहरू पनि अज्जब -गज्जबका हुन्छन् ।