2083 श्रावण 27, बुधबार

युट्युबमा "वीर विक्रम २" को हिन्दी डब ट्रेलरलाई रुचाइयो

गत सोमबार रिलिज गरीएक फिल्म "वीर बिक्रम २" को ट्रेलरलाई युट्युबमा दर्शकले रुचाएका छन् ।

‘नम्बरी सुन’ मा आमेषको जोडी नम्रता

फिल्म ‘नम्बरी सुन’ मा अभिनेता आमेष भण्डारीको अपोजिट्मा नायिका नम्रता सापकोटालाई मुख्य भूमिकामा अनुबन्धित गरीएको छ ।

चौथो हप्तामा "महापुरुष" छैन दर्शकको कमी

फिल्म "महापुरुष" चौथो हप्तामा आइपुगेको छ ।

माघमा जितु र साम्राज्ञीको" ह्यारी कि प्यारी"

माघमा जितु र साम्राज्ञीको" ह्यारी कि प्यारी"

आर्यन र उपासना अभिनित `डिसेम्बर फल्स’को टिजर सार्वजनिक (भिडियो)

`डिसेम्बर फल्स’को टिजर सार्वजनिक गरीएको छ ।

केकी र प्रदीप गगनलाई भोट् माग्दै

चुनावि माहोल यति बेला तातिएको छ ।

चुनावका कारण ५ बजे पछि सिनेमाघर बन्द

नजिकिदै गरेको चुनावले गर्दा सिनेमा घर ५ बजे बन्द हुने भएको छ

`नाई न भन्नु ल ६’मा जोडिन् केकी , झापामा चल्दैछ सुटिङ्ग

नायिका केकी अधिकारी ‘नाई न भन्नु ल ६’ टिम संग जोडिएकी छिन् ।