2083 असार 9, मंगलबार

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन मुम्बईमा

फिल्म ‘ह्यारी कि प्यारी' को यतीबेला पोस्ट्प्रोडक्सनको काम भैरहेको छ

चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक (भिडियो)

स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको फिल्मको सार्वजनिक मोसन पोस्टरमा

विश्वकपको रौनक सङ्गै सुरु भयो 'भकुन्डो ब्याटल फेस्ट' 

विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै 'भकुन्डो ब्याटल फेस्ट' कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नेछन् । 

‘छड्के २’ को क्लाइमेक्स सिन टिकटकमा भाइरल

फिल्म ‘छड्के २’ को क्लाइमेक्स सिनको सुटिङ यति बेला भइरहेको छ ।

नेफ्टा फिल्म अवार्डको ११औं संस्करण अमेरिकामा हुने

यस् पटकको नेफ्टा फिल्म अवार्डको ११औं संस्करण अमेरिकामा हुने भएको छ ।

ओएसआरले किन्यो सलोन र करिश्माको बिहेको भिडियो १० लाखमा

अभिनेता सलोन बस्नेत र करिश्मा केसीको बिहे भिडियो १० लाखमा बिक्री गरीएको छ ।

"सामजिक सन्जाल" दुरुपयोग , नाटक मार्फत देखाए दर्शना स्कुलका बिद्यार्थीले

पछिल्लो समय सामजिक सन्जाल मार्फत थुप्रै घट्नाहरु घटने गरेका छन ।

संयम र आश्माले कसे लगन गाँठो

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहाल बिहे बन्धनमा बाधिएका छन् ।

फ्राइडे रिलिज: रिश्ताको "पासो"

फिल्म 'पासो' आजबाट प्रदर्शनमा आएको छ ।

आर्यनको "सायरा" विश्वव्यापी रुपमा प्रदर्शन हुने

नेपाली फिल्म ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ ।