2083 असार 8, सोमबार

"जय हो" मा सलोन, टेकले निर्देशन गर्ने

अभिनेता सलोन बस्नेत अब नयाँ फिल्मको तयारीमा जुटेका छन् ।

"भष्मे डन" फिल्म निर्माण हुने, विपिन फाइनल

फिल्म ‘पशुपति प्रसाद’मा अभिनेता विपिन कार्कीले निर्वाह गरेको चर्चित पात्र "भष्मे डन" बाट फिल्म निर्माण हुने भएको छ ।

‘फुलबारी’ को टिजर रिलिज (भिडियो)

अभिनेतद्दय दयाहाङ्ग राई र विपिन कार्की अभिनित फिल्म ‘फुलबारी’ को टिजर सार्वजनिक गरीएको छ ।

"कालो केश्मै रेलिमै" को फिमेल भर्सन सार्वजनिक, मिरुनाको अभिनय (भिडियो)

"कालो केश्मै रेलिमै" को फिमेल भर्सन सार्वजनिक गरीएको छ।

"के पप" फेस्टिभल डिसेम्बर २४ मा

स्ट्रकपोप र ओरीएन प्राइभेटको सहकार्यमा के पप फेस्टिभल आयोजना हुने भएको छ l

फिल्म "जेरी २" को फन्ट डिजाइन प्रतियोगिताको घोषणा, विजेतालाई नगद पुरस्कार

निर्माण हुने आगामी फिल्म "जेरी २" को फन्ट डिजाइन प्रतियोगिताको घोषणा गरिएको छ ।

फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित

फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् ।

`डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक (भिडियो)

`डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक गरीएको छ ।

‘प्रसाद २’को छायांकन सुरु

फिल्म ‘प्रसाद २’को छायांकन सुरु भएको छ ।

नेपाल आइपुगे बलिउड अभिनेता विवेक , ढाका टोपीमा गरीयो स्वागत

बलिउड अभिनेता विवेक ओबरोय नेपाल भ्रमणमा आएका छन् । बुधवार उनी परिवारसँग नेपाल आएका हुन् ।