2083 असार 9, मंगलबार

चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ'को अफिसियल टिजर

हरर थ्रिलर चलचित्र 'चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ'को अफिसियल टिजर रिलिज भएको छ ।

झरनाको ‘भगवत गीता’ मा धिरज फाइनल

अभिनेता धिरज मगर ‘भगवत गीता’ मा अनुबन्धित भएका छन् ।

हलमा फ्लप पूजा र आकाशको ‘संझना विर्सना’ ,नेट्फ्लिक्स र अमेजनमा रिलिज हुने

हलमा फ्लप भएको फिल्म ‘सम्झना बिर्सना’ नेट्फ्लिक्स र अमेजन प्राइममा रिलिज गरिने भएको छ l

फिफा देखाए हलवालाहरूलाई कारबाही गर्ने विकास बोर्डको धम्की

सिनेमा घरमा फिफा नदेखाउने आदेश दिदै चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गरेको छ ।

सलोन र करिष्माको "राजा रानी" युट्युब ट्रेन्डिङमा

अभिनेता सलोन बस्नेत र करिष्मा केसी अभिनित म्युजिक भिडियो "राजा रानी" युट्युब ट्रेन्डिङमा परेको छ ।

वचनका पक्का पुष्प, ३३ प्रतिशत पारिश्रमिक फिर्ता गर्ने

बक्स अफिसमा फ्लप फिल्म कहलिएपछि अभिनेता पुष्प खड्काले ‘कृष्ण लीला’ टिमलाई ३३ प्रतिशत पारिश्रमिक फिर्ता गर्ने भएका छन् ।

`तिम्रो मेरो साथ’को क्लब गीतमा साम्राज्ञीको बोल्ड अवतार (भिडियो)

फिल्म ‘तिम्रो मेरो साथ’को क्लब गीत सार्वजनिक गरिएको छ

बन्ने भयो "झिंगे दाउ " र "रेशम फिलिलि" को सिक्वेल

फिल्म "झिंगे दाउ " र "रेशम फिलिलि" को सिक्वेल निर्माण हुने भएको छ ।

फिल्म ‘ग्रहण’ बाट बाहिरिए विनय ,दिव्यदेवको प्रवेश

फिल्म ‘ग्रहण’ बाट अभिनेता बिनय श्रेष्ठ बाहिरिएका छन् ।