2083 अश्विन 17, शनिबार

फिल्म ‘ह्यारी कि प्यारी' को गीतमा रेखाको ठुम्का (भिडियो)

फिल्म ‘ह्यारी कि प्यारी' को गीत सार्वजनिक भएको छ l

`तिम्रो मेरो साथ’को "झिलिमिलि झिलिमिलि" सार्वजनिक (भिडियो)

फिल्म ‘तिम्रो मेरो साथ’को "झिलिमिलि झिलिमिलि" बोलको गीत सार्वजनिक भएको छ ।

नायिका मलिका महत नारी प्रधान फिल्ममा अनुबन्धित

नयाँ फिल्ममा नायिका मलिका महत अनुबन्धित भएकी छन् ।

अखिल क्रान्तिकारीको सहकार्यमा नाटक "ज्ञानको चिहान" भोलिबाट शिल्पिमा

नाटक "ज्ञानको चिहान" बत्तिसपुतलि स्थित शिल्पी थिएटरमा भोलि बाट मञ्चन हुने भएको छ ।

हरर फिल्म "चि मुसी चि" को गीत `कथा´ रिलिज (भिडियो)

फिल्म चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङको" पहिलो गीत सार्वजनिक गरिएको छ ।

फेसिएल हाउस पन्ध्रौ बर्षमा , केक काटेर मनाइयो बार्षिकोत्सव

फेसिएल हाउस आजबाट पन्ध्रौ बर्षमा टेकेको छ ।

अष्ट्रेलियामा देखाइयो फिल्म "हिजो आजका कुरा", दर्शकको सकारात्मक प्रतिक्रिया

फिल्म ‘हिजो आजका कुरा’ अष्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शन भएको छ ।

सुनिलको "जुम्ला" मा टिकटकर मिस पवि र रोशन (भिडियो)

गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ रिलिज गरीएको छ ।

निताको `ह्रस्व-दीर्घ’ बाट अभिनयमा बिपनाको कम्ब्याक

ह्रस्व-दीर्घ’मा अभिनेत्री बिपना थापा अनुबन्धित भएकी छिन । मुख्य भूमिकामा बिपना फिल्ममा फाइनल भएकी हुन् l