2083 असार 9, मंगलबार

आमा बाबु बने आलिया र रणवीर

भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट आमा बाबु बनेका छन् ।

"फूलबारी" को पोस्टर सार्वजनिक , फाल्गुनमा रिलिज हुने

फिल्म "फूलबारी" को पोस्टर सार्वजनिक गरिएको छ ।

छुवाछुतको मुद्दालाई उठाएको `निरमाया´ को पहिलो गीत रिलिज (भिडियो)

फिल्म ‘निरमाया’ को गीत `मायाको रंग हुँदैन’ सार्वजनिक गरिएको छ ।

‘शिरफुल´ मा लक्ष्मी र जीवनको जीवन्त अभिनय (भिडियो)

कलाकार लक्ष्मि बर्देवा र जिवन भट्टराईको अभिनय रहेको म्युजिक भिडियो ‘शिरफुल-सुनका बाला २’ रिलिज गरीएको छ ।

लगानी सुरक्षित गर्दै ५ करोडको आसपासमा "महापुरुष"

फिल्म "महापुरुष" ले बक्स अफिसमा तहल्का मच्चाएको छ । पहिलो हप्ता बाटनै हाउसफुल भएको फिल्म आज तेश्रोहप्तामा सुरुवात गर्दा पनि दर्शकको कमि भएको छैन ।

फिल्म ‘तिम्रो मेरो साथ’ को टिकटक भिडियो आह्वान , २५ हजार जित्ने मौका

फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ ।

सङ्खुवासभाको कार्यक्रममा समिक्षा माथि ढुङ्गा प्रहार

सङ्खुवासभाको खाँदबारी पाङ्ठामा गएराति भएको साङ्गीतिक कार्यक्रममा सहभागी भएका दर्शकको भिडभाडबाट एक दर्शकले ढुङ्गा प्रहार गरेका हुन् ।

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी' अब माघमा

फिल्म ‘ह्यारी कि प्यारी' को रिलिज मिती सारीएको छ l

‘कमेडी च्याम्पियन’ टिम र ओएसारले फिल्म बनाउँदै

स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ओेएस् आरको सह्कार्यमा फिल्म निर्माण हुने भएको छ ।

फिल्म ‘लाखे’ आज बाट सिनेमाघरमा

 फिल्म ‘लाखे’ आज बाट सिनेमा घरमा प्रदर्शनमा आएको छ l