2083 असार 9, मंगलबार

हरर फिल्म 'चि मुसी चि' को रिलिज मिती तय

हरर थ्रिलर फिल्म 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' को रिलिज मिती तय गरीएको छ l

फिल्म ‘बिजुली च्याप्टर १’ ले राख्यो अडिसन

फिल्म ‘बिजुली च्याप्टर १’ ले अडिसन कल राखेको छ ।

प्रताप दासको ‘मेरो मनको शहर’ सार्वजनिक (भिडियो)

म्युजिक भिडियो ‘मेरो मनको शहर’ बोलको गीत रिलिज भएको छ ।

अस्मिता र महेशको " ओत लाग्ने छाता" रिलिज (भिडियो)

गायिका अस्मिता अधिकारीको आवाज र गायक महेश काफ्लेको रचना र संगीतमा नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

प्रिमियरमा रुचाइयो एक्सन फिल्म "लाखे" ,भोलिबाट प्रदर्शन हुने

भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘लाखे’ प्रिमियरमा रुचाइएको छ ।

नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्र बनाउने रवि लामिछानेको पार्टीको घोषणा

पत्रकार तथा राज्नितिग्य रवि लामिछानेले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेका छन् ।

प्रभाकर उर्फ `पदम प्रसाद´, `के घर के डेरा´को एउटा खम्बा

निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म "के घर के डेरा" सिनेमा घरमा प्रदर्शन भइरहेको छ ।

बधाई :अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

अभिनेत्री श्वेता खड्का आमा बनेकी छन् ।

`भन मेरो माया’ मा रोमान्टिक पूजा र पुष्प (भिडियो)

नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियोमा ‘भन मेरो माया’ रिलिज गरीएको छ ।