2083 असार 9, मंगलबार

मेलिना र दिपकको 'चरी भररर' सार्वजनिक (भिडियो)

गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको 'चरी भररर'बोलको गीत सार्वजनिक गरिएको छ।

‘फूलबारी’मा विपिनको फरक लुक्स

फिल्म ‘फूलबारी’ निर्माण पक्षले फिल्मका केहि तस्विरहरु सार्वजनिक गरेका छन् ।

फिल्म "के घर के डेरा" चौथो दिनमा ,सिनेमाघरमा दर्शकको उतिकै चाप्

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'के घर के डेरा'ले सबै सिनेमाघरमा आज चौथो दिन सम्म आइपुग्दा पनि हाउसफुल रहेको छ।

"महापुरूष" टिमले खेले देउसी भैलो

फिल्म "महापुरूष" टिमले देउसी भैलो खेलेका छन् ।

"महापुरूष" खेले टिमले देउसी भैलो

फिल्म "महापुरूष" टिमले देउसी भैलो खेलेका छन् ।

नायिका निरिशा हिन्दी वेब सिरिज ‘आशिकाना’मा

नायिका निरिशा बस्नेत बलिउड सिरिज "आशिकाना" मा देखेएकि छिन् ।

"के घर के डेरा" लाई दर्शकको राम्रो साथ , शनिवार पनि हाउसफुल

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'के घर के डेरा'ले सबै सिनेमाघरमा हाउसफुल भएको छ ।

हलमा फ्लप केकीको "सिल्ली फो" युट्युबमा (भिडियो)

फिल्म 'सिल्ली फो' युट्युबमा सार्वजनिक गरिएको छ।

निराजन र प्रियांकाको ‘पियार’ ईन्टरनेट रिलिज (भिडियो)

गायिका लीला गजमेरको सुमधुर आवाजमा ‘पियार’ बोलको गीत सार्वजनिक भएको छ