लामो समय देखि कामबिहिन बनेका कलाकार कामेश्वर चौरासिया फिल्म "भुपति" मार्फत कम्ब्याक हुने तयारीमा छन्
फिल्म ‘लाखे’ को नयाँ गीत सार्वजनिक गरिएको छ ।
अभिनेत्री स्वस्तिमा खड्का र बलिउडका चर्चित कलाकार सौरभ शुक्लासँग भेट गरेकी छन् ।
नेपाल युरोपेली युनियन चलचित्र महोत्सव’को आयोजना हुने भएको छ ।
फिल्म ‘महापुरुष’ युनिट फिल्मको रिलिज मिति नजिकिएसंगै ‘महाभ्रमण’ मा ब्यस्त छन्
फिल्म ‘महापुरुष’ युनिट यतिबेल देशव्यापी प्रचार-प्रसारमा व्यस्त रहेको छ ।
फिल्म ‘लाखे’को रिलिज मिति पोस्टपोन्ड
हरर थ्रिलर फिल्म 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' निर्माण सम्पन्न भएको छ ।
हरर थ्रिलर फिल्म 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' निर्माण भएको छ ।
कार्तिक ४ गते बाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक फिल्म ‘नालापानी’लाई कर छुट दिन पहल सुरु गरीएको छ ।