हिट बनेको गीत ‘सान्नानी’ को रिमेक भर्सन सार्वजनिक भएको छ।
निर्मात्री शर्मिला पान्डे कलाकार दिपकराज गिरि संग आक्रोशित बनेकि छन् ।
गायिका रानी शाक्यको नयाँ गीत ‘म गुनासो के को गरुँ’ सार्वजनिक भएको छ ।
नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।
"छक्का पन्जा ४" ले आफ्नो रिलिज मिति तय गरेको छ।
फिल्म 'लण्डन टु पेरिस'को रिलिज मिति तय गरीएको छ।
पुष्प खड्का र आशा पौडेलको ‘दुई नम्बरी’ सार्वजनिक भएको छ।
अक्षर बिनाको संसार सोच्नुस त कस्तो हुन्थ्यो होला?
अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को गीत सार्वजनिक भएको छ।
फिल्म "प्रेम गीत ३" निर्माणटिमले हिन्दि डबलाई नेपालि भाषाको फिल्म सरह अनुमति दिनु पर्ने माग राखेका छ्न् ।