नेपाली कथानक फिल्म ‘आकाशे खेती’को पहिलो गीत सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको फिल्मको ‘चिटिक्कै परेर आइछेउ’ बोलको गीत रिलिज गरिएको हो
निर्मात्री शर्मिला पाण्डेले नयाँ फिल्मको घोषणा गरेकी छिन् । काठ्मान्डौमा पत्रकार सम्मेलन गर्दै फिल्म `परस्त्री´ को घोषणा गरेकी हुन् ।
आफ्नो बारेमा ट्रोल बनाएको भन्दै नायिकाहरूले गुनासो गरेका छन् l पेज ट्रोल नेपालले केही दिन अघि नायिकाहरू जल शाह , मेलिना मानन्धर, अरुणिमा लम्साल , सारङगा श्रेष्ठ र पूजा लामाको जम्काभेटको तस्बिर प्रयोग गर्दै ट्रोल बनाएको थियो l
हरर फिल्म `कठपुतली´ ले दोश्रो हप्ता पनि कब्जा गरेको छ ।
फिल्म `पशुपतिप्रसाद´ को सिक्वेल बन्ने भएको छ । सार्वजनिक रूपमै घोषणा नभएता नि स्रोतका अनुसार
चर्चित भारतीय गायिका असीस कौर आज नेपाल आउँदै छिन् । दरबारमार्ग स्थित क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् ।
भायनेटले सेवाग्राहीलाई मध्य नजर गर्दै नयाँ अफर ल्याएको छ l पुरस्कार योजना ल्याएको भायानेटले 'अल्ट्रा-फाई' टिकटक च्यालेन्ज जित्नेलाई ५० हजार रुपैयाँ धनराशि दिने भएको छ l
पुष्पन प्रधानको सुमधुर स्वर, संगीत र शब्द साथै अभिनेता पल शाहको निर्देशनमा ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतको भिडियो सार्वजनिक भएको छ ।
नायिका मनीषा कोइरालाले २५ वर्ष पछि निर्देशक सन्जयलीला भन्सालीसँग सहकार्य गर्न लागेकी छिन् l ‘हिरामन्डी’ नामक सिरिजमा उनले भन्साली सँग
फिल्म 'रातो सुटकेस' लाई नेपाली दर्शकले हेर्न नपाउने सम्भावना रहेको छ l इन्टरनेशनल फिल्म फेस्टिभललाई लक्षित गरेर बनाइएको कारण पनि