2083 असार 11, विहिबार

‘भूलभूलैया' को सिक्वेलमा बिद्या बालन

फिल्म ‘भूलभूलैया' मा बलिउड नायिका बिद्या बालन पनि रहने भएकी छिन् l

उषा भन्छिन् : कलाकारलाई ‘कन्ट्रोभर्सी’ को खाँचो पर्दैन (भिडियो अन्तर्वार्ता )

कठपुतली नायिका उषा रजकले ‘कन्ट्रोभर्सी’ ले केही पनि उप्लब्धी नहुने

अन्तरंग तस्बिरका कारण तनावमा ज्याकलिन

मंहगो गिफ्टका कारण विवादमा आएकी बलिउड नायिका ज्याकलिन फर्नान्डेज अहिले तस्बिरका कारण फेरी समस्यामा परेकी छन् l 

'८३' ले तर्सिएका रणवीर , अब नगर्ने बायोपिक

बायोपिक फिल्म बाट बलिउड अभिनेता रणवीर सिंह टाढिएका छन् l फिल्म '८३' का कारण सिंहले बायोपिक फिल्ममा अभिनय नगर्ने निर्णय लिएका हुन्

‘चक्दा एक्सप्रेस’ मा क्रिकेटर बनेकी अनुष्का (टीजर)

फिल्म ‘चक्दा एक्सप्रेस’ मार्फत बलिउड नायिका  अनुष्का शर्माले ठुलो पर्दामा कम्ब्याक गरेकी छिन् l

आकाश र गरिमाको ‘तिमी काठमाडौँको’ (भिडियो)

गायक रबी ओडको स्वरमा रहेको ‘तिमी काठमाडौँको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजेन्द्र त्रिपाठीको शब्द तथा बाबुल गिरीको संगीत र एरेञ्ज गीतमा समावेश छ ।

'आरआरआर' विरुद्ध पर्‍यो उजुरी

रिलिज अन्योलमा रहेको फिल्म 'आरआरआर' विवादमा तानिएको छ l एक छात्रले फिल्म विरुद्ध उजुरी हालेको कारण विवाद सिर्जना भएको हो l

कन्सर्ट: इन्डीयन आइडल 'पवनदीप राजन' नेपाल आउँदै

इन्डीयन आइडल 'पवन दीप राजन' नेपाल आउने भएका छन् । कन्सर्टको लागि उनी नेपाल आउने भएका हुन् l आगामी माघमा पवनले ठमेलस्थित 'एलओडी' क्लबमा आफ्नो प्रस्तुति दिने छन् l

मार्चमा आँचलको तेलेगु फिल्म 'हिटम्यान'

नायिका आँचल शर्माले तेलुगु फिल्ममा काम गरेकी छिन् । विष्णु अधिकारीले निर्देशन गरेको ‘हिटम्यान’मा आँचल काम गरेकी हुन् । बिहीबार सोल्टी होटेलमा पत्रकारसँग अन्तर्क्रिया गर्दै निर्माण टिमले फिल्मको विषयमा जानकारी गराएको थियो ।

निशानको 'सम्झनु र बिर्सनु' इन्टरनेट रिलिज (भिडियो)

गायक निशान भट्टराईको आवाजमा नयाँ गीत 'सम्झनु र बिर्सनु' इन्टरनेट रिलिज गरिएको छ।