कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएकाहरूको सहयोगमा उनी जुटेकी हुन् ।
बलिउड अभिनेत्री कङ्गना रनावतको मुम्बईस्थित अफिसमा बिएमसीले डोजर चलाएको छ ।
अक्षयको ५३औँ जन्मदिनको अवसरमा उनको आगामी चलचित्र 'बेल बटम'को नयाँ लुक सार्वजनिक गरिएको छ।
भारतीय टेलिसिरियलमा चर्चित अभिनेत्री सुरेखा सीकरीलाई मस्तिष्कको पक्ष घात भएको छ ।
बेलायती नाटककार एवं पटकथाकारको मङ्गलवार निधन भएको हो ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र 'प्रेम गीत ३'का निर्देशक गुरुङको मङ्गलवार राति मेट्रो हस्पिटल महाराजगन्जमा निधन भएको हो ।
सुशान्तकी प्रेमिका समेत रहेकी रियालाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको हो ।
उनलाई देश द्रोहको मुद्दा चलाउन माग गर्दै शिव सेनाले प्रहरीमा उजुरी दर्ता गराएको हो ।
भारतमा मात्र नभएर विश्वमा नै आफ्नो स्वरको जादु छरेकी भोस्लेले आज आफ्नो ८७ औँ जन्मदिन मनाउँदै छिन् ।
उनले अमेरिका जानु अगाडि चलचित्र ‘शमशेरा’को छायाङ्कन सक्ने योजना बनाएका छन् ।