डान्सिङ रियालिटी 'डान्सिङ्ग विथ द स्टार्स नेपाल' को तयारी सम्पन्न भएको छ ।
नेपालले आफूले तयार गर्न लागेको तीन वटा नै चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहेको बताएका छन् ।
५ एपिसोड रहने यस वेब सिरिजमा अभिनेता विनय श्रेष्ठ, संजोग कोइराला र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहने छ ।
चलचित्रको लागी निर्देशकको रूपमा चौधरीको प्रवेश भए सँगै कलाकार पनि फेरिने हुन् कि भन्ने आशङ्का गरिएको थियो ।
सम्पूर्ण भौतिक कुराबाट टाढा रहेर थापा १० दिन ध्यानमा बस्न लागेकी हुन् ।
चलचित्रमा अभिनय गरेको २ वर्षभन्दा बढी समय पछि उनी फेरी चलचित्रमा देखिने भएकी हुन् ।
आयुष्मान देशराज जोशीले एक सिरिजमा तेस्रो लिङ्गीको भूमिका निभाउने भएका छन् ।
यस साल छनौट भएका २२ मध्य यो एक फिल्म मध्य भुटानी निर्देशक टासी ग्याल्क्षेनले निर्देशन गरेको यस चलचित्र छनोट भएको हो ।
आन्ध्र प्रदेश राज्यको विजियनगरम जिल्ला, सालुरू मण्डलमा युवाले कुनै सरकारी अधिकारी र सहयोग बिना नै गाउँमा सडक निर्माण गरेका छन् ।
सेप्टेम्बर २ देखि हुने फेस्टिभल १० दिनसम्म चल्नेछ तथा आयोजक र स्थानीय दर्शक बाहेक अन्य देशबाट आउने आगन्तुकले पनि सुरक्षाका लागि जारी गरेको निर्देशन पालना गर्नु पर्ने बताइएको छ ।