2083 असार 15, सोमबार

सुगम पोख्रेलको आवाजमा 'मलाई थाहा छैन' सार्वजनिक(भिडियो)

'मलाई थाहा छैन' बोलको गीत सुगमले आइतबार युट्युबमा सार्वजनिक गरेका हुन् ।

महेश भट्टको 'सडक २' रुचाएनन् दर्शक तथा समीक्षकले

चलचित्रलाई दर्शकले मात्र नराम्रो प्रतिक्रिया दिएका होइनन् चलचित्रलाई बलिउड समीक्षकहरूले पनि निकै खराब भनेका छन् ।

पहिलो महिला 'नेपाल आइडल' बनिन् सज्जा चौलागाईं

विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेका मध्येबाट दर्शकको भोटका आधारमा तेस्रो नेपाल आइडल घोषित गरिएको हो ।

नरेन्द्रको 'निरमाया मरें नि'मा विजु र सृजनाको डान्स(भिडियो)

गायक नरेन्द्र वल्लव पन्थीको आवाजमा गीत सार्वजनिक भएको छ । सुशील सङ्गमको शब्द रचना रहेको गीतमा जुगल डङ्गोलको सङ्गीत रहेको छ ।

उपचारको लागि सञ्‍जय दत्तलाई पाँचवर्षे अमेरिकी भिसा

फोक्सोको क्यान्सरको तेस्रो चरणमा भएको  भनिएका उनी यति बेला कोरोना महामारीका बिच भारतमा नै उपचार गराइरहेका छन् ।

यस्तो छ सुनिल र मेलिनाको 'मुग्लान'को कथा(भिडियो)

सुनिल गिरी र मेलिना मैनालीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मुग्लान' बोलको गीत युट्युबमा बिहीबार सार्वजनिक गरिएको हो ।

अभिनेत्री कङ्गना रनावतविरुद्ध देश द्रोहको मुद्दा दर्ता

कङ्गनाले देशको आरक्षण व्यवस्थाबारे गरेको टिप्पणीमा आपत्ति जनाउँदै देश द्रोहको मुद्दा दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

को बन्ला 'नेपाल आइडल ३'को विजेता ?(भिडियो)

विभिन्न चारण पार गर्दै उत्कृष्ट ३ मा पुगेका मध्येबाट जनताको भोटको आधारमा विजेता घोषणा गरिने छ ।

'म सास बन्न पाए'मा पुष्प र एलिजाको रोमान्स(भिडियो)

सार्वजनिक गीतको म्युजिक भिडियोमा मोडल तथा नायक पुष्प खडका र एलिजा गौतम फिचर्ड छन् ।

बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बन्दै

अनुष्काले बिहीबार यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेकी हुन् ।