2083 असार 15, सोमबार

सुशान्तसिंह आत्महत्या प्रकरणमा लागुऔषधको कनेक्सन भएको पुष्टि

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको सामाजिक सञ्जालका म्यासेजले यस घटनासँग ड्रग्सको कनेक्सन देखाएको हो ।

सबै स्कूल र कलेजमा ‘फिल्म स्टडी’ अनिवार्य गर्ने तयारी

निमावि तहदेखि कलेज र सबै क्याम्पसहरूमा फिल्मबारे शिक्षा सञ्चालन गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्त्व बढ्ने भएकाले विकास बोर्डले विद्यालय स्तरबाटै फिल्मबारे पढ्न पाइने जनाएको ।

दीपेन्द्रको 'चिसो मान्छे'मा स्वस्तिमा खड्काको इन्ट्री?

लकडाउन अघी चलचित्र 'आमा' निर्देशन गरेका खनालले लकडाउन भएसँगै नयाँ चलचित्रको तयारीमा जुटेका हुन् ।

फ्रन्टलाइन वर्कर्सलाई 'धन्यवाद' भन्दै सुगम र प्रारम्भ(भिडियो)

'धन्यवाद' बोलको गीत बुधवार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

तस्बिरमा 'गुलेलीमा' जोडी नाजिर र जेबिका(फोटो फिचर)

भिडियोमा नाजिर र जेबिकालाई निकै फरक र अवतारमा प्रस्तुत गरिएको छ ।

आज जन्मदिन मनाउँदै कलाकार भोलाराज सापकोटा

कलाकार भोलाराज सापकोटाको आज जन्मदिन परेको छ ।

अस्मितालाई 'तिम्रो साथमा रमाऊँ' भन्दै कृशल(भिडियो)

गायिका अस्मिता अधिकारी र कृशल कँडेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

कुलमान घिसिङलाई समर्थन गर्दै करिश्मादेखि शिव परियार

दैनिक १८ घण्टा बढी लोडसेडिङ भइरहेको हाम्रो देशलाई लोडसेडिङ मुक्त गराउने घिसिङ जनताका प्रिय बनेका छन् ।

दर्शकको माया पाउँदै दयाहाङ र आँचलको 'त्यो तिमी हौ'(भिडियो)

अभिनेता दयाहाङ राई र नायिका आँचल शर्मा अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ ।

'द कपिल शर्मा शो' प्रतिबन्ध गर्न माग

भारतको चर्चित कार्यक्रम 'द कपिल शर्मा शो' प्रतिबन्ध गर्न माग उठेको छ । सुशान्त सिंह राजपूतका प्रशंसकले यस कार्यक्रम प्रतिबन्ध गर्न आवाज उठाएका हुन् ।