2083 अश्विन 24, शनिबार

नेपाली फिल्म 'होरी' इटालीको 'टोरिनो फिल्म ल्याब'मा

कोरोना महामारीका बिच डिजिटल माध्यमबाट सञ्चालन गरिने 'टोरिनो फिल्म ल्याब'मा यस चलचित्र समावेश भएको हो ।

भारतीय सिरियलमा चिनियाँ युवतीको भूमिकामा निरिषा

उनको केमियो भूमिका रहेको यस सिरियलको  प्रोमो सार्वजनिक भएको छ ।

अन्जलीलाई 'एक पटक हेरिदेऊ' भन्दै दिक्पाल(भिडियो)

'मेरो माया हेरिदेऊ एक फेरि' गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।

'द ब्याटम्यान'का सुपर हिरो रोबर्टलाई कोरोना सङ्क्रमण

अमेरिकी फिल्म 'द ब्याटम्यान'का मुख्य अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

'डान्सिङ्ग विथ द स्टार्स नेपालको'को तयारी सम्पन्न

डान्सिङ रियालिटी 'डान्सिङ्ग विथ द स्टार्स नेपाल' को तयारी सम्पन्न भएको छ ।

दुई फिल्मको स्क्रिप्ट तयार पारेका नवलको विकल्प वेब सिरिज

नेपालले आफूले तयार गर्न लागेको तीन वटा नै चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहेको बताएका छन् ।

'लभ सूत्र' मा विनय, संजोग र शिल्पाको प्रेम कथा

५ एपिसोड रहने यस वेब सिरिजमा अभिनेता विनय श्रेष्ठ, संजोग कोइराला र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहने छ ।

'प्रसाद २' मा विपिन र नम्रताको जोडी नै दोहोरिने पक्का

चलचित्रको लागी निर्देशकको रूपमा चौधरीको प्रवेश भए सँगै कलाकार पनि फेरिने हुन् कि भन्ने आशङ्का गरिएको थियो ।

दस दिने विपस्यना ध्यानमा रेखा थापा

सम्पूर्ण भौतिक कुराबाट टाढा रहेर थापा १० दिन ध्यानमा बस्न लागेकी हुन् ।

यम थापाको चलचित्रमा आमा बन्दै श्वेता?

चलचित्रमा अभिनय गरेको २ वर्षभन्दा बढी समय पछि उनी फेरी चलचित्रमा देखिने भएकी हुन् ।