मङ्गलवार हृदयाघातका कारण रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको हो ।
‘लज्जावती झार’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।
बि सं २०४७ मा सिमरामा जन्मिएका नाजिरले आज ३० औँ जन्मदिन मनाउँदै छन् ।
बलिउडकी चर्चित कलाकार मलाइका अरोरालाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।
अक्षयले 'म्यान भर्सेस वाइल्ड'को अनुभव सेयर गर्दै उनले केही खाइरहेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।
यस घटना ड्रग्ससँग जोडिएको खुलेपछि एनसीबीले भारतीय अभिनेत्री रिया चक्रवर्ती, उनको भाइ सोनिक र सुशान्तका घरका म्यानेजर स्यामुएल मिरान्डाको घरमा छापा मारेको छ ।
कोरोना महामारीका बिच डिजिटल माध्यमबाट सञ्चालन गरिने 'टोरिनो फिल्म ल्याब'मा यस चलचित्र समावेश भएको हो ।
उनको केमियो भूमिका रहेको यस सिरियलको प्रोमो सार्वजनिक भएको छ ।
'मेरो माया हेरिदेऊ एक फेरि' गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।
अमेरिकी फिल्म 'द ब्याटम्यान'का मुख्य अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।