2083 अश्विन 24, शनिबार

चलचित्र 'ऐना झ्यालको पुतली' बुसानको मुख्य प्रतिस्पर्धामा

सुजित बिडारी निर्देशित यस चलचित्र बुसानको सबैभन्दा ठुलो पुरस्कार राशि रहेको 'न्यु करेन्ट सेक्सन'मा छनौट भएको हो ।

‘श्रीमद्भागवत गीता’ आफै निर्देशन गर्ने नीताको घोषणा

जन्मदिनको अवसरमा नीताले आफ्नै प्रोडक्शन हाउसबाट निर्माण गर्ने भनेको  ‘श्रीमद्भागवत गीता’ नामको वेब सिरिज आफै निर्देशन गर्ने घोषणा गरेकी छिन् ।

'पानी पिउने बहानामा' रियाशा र कमलको प्रेम(भिडियो)

'पानी पिउने बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । योर स्टाइल प्रोडक्सनको प्रस्तुति यस गीतमा सुमन योञ्जनको शब्द रहेको छ भने सङ्गीत गायक खत्री कै रहेको छ ।

३०औँ जन्मदिन मनाउँदै गायक प्रकाश सपुत

नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक शैलीको सुरुवात गरेर लोकप्रिय बनेका गायक सपुतले बोल माया, गलबन्दी, नमस्कार, दोहोरी ब्याटल लगायत दर्जनौँ गीत गाएका छन् ।

महेशको 'लज्जावती झार' ट्रेन्डिङको एक नम्बरमा(भिडियो)

केही दिन अघी सार्वजनिक भएको गीत 'लज्जावती झार' ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।

प्रविन र रचनाको आवाजमा 'उनको प्रीति' सार्वजनिक(भिडियो)

नेपाल आइडल तेस्रो सिजनबाट चर्चामा आएका गायक प्रविन बेडवाल र गायिका रचना रिमालको आवाज रहेको यस गीत सोमवार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

रियाले कुनै पनि फिल्मकर्मीको नाम नलिएको एनसीबीको दावी

रियाले यी कलाकारको नाम नलिएको र एनसीबीमा उनीहरूको नाम नभएको खबर बाहिरिएको छ ।

आज नायिका नीता ढुङ्गानाको जन्मदिन

नायिका निता ढुङ्गानाले आफ्नो २८ औँ जन्मदिन मनाउँदै छिन् । लामो समय यता लकडाउनले घरमा नै रहेकी ढुङ्गानाले आफ्नो जन्मदिन उनी निकट व्यक्तिसँग नै मनाउँदै छिन् ।

बलिउडका ए-लिस्ट सेलिब्रिटीहरूले ड्रग्स प्रयोग गर्छन्: रिया

केही दिनदेखि हिरासतमा रहेकी रियाले बयानको क्रममा आफूसहित बलिउडका ए-लिस्ट सेलिब्रिटीहरूले ड्रग्स प्रयोग गर्ने खुलाएकी छिन् ।

यो उमेरमा प्रेम सम्बन्धको प्रश्नले दिक्क करिश्मा

करिश्माले आफूलाई अन्तर्वार्ता अथवा कुनै प्रसङ्गमा सोधिने प्रश्न माथि असन्तुष्टि व्यक्त गरेकी छिन् ।