मेसेजिङ एवं कलिङ एप भाइबरसँगको सहकार्यमा मह सञ्चारले उक्त प्याक सञ्चालनमा ल्याएको हो ।
बलिउड अभिनेत्री तथा समाजवादी पार्टीकी सांसद जया बच्चन र अभिनेत्री कङ्गना रनावत बिच वाक युद्ध सुरु भएको छ ।
उनले अहिलेसम्म करिब २० वटा गीतमा आवाज दिइसकेकी छिन् जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् ।
जनस्तरबाट मात्र नभएर उनको पुनः नियुक्तिको माग कलाकारहरूले पनि गर्दै आएका छन् ।
बच्चनले नयाँ निर्णयका लागि सरकारलाई दवाब दिँदै आएका अभियन्ता उज्ज्वल थापाको प्रशंसा गरेका छन् ।
नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट तथा कलाकार विजय लामालाई कोरोना सङ्क्रमण भएको छ ।
सुजित बिडारी निर्देशित यस चलचित्र बुसानको सबैभन्दा ठुलो पुरस्कार राशि रहेको 'न्यु करेन्ट सेक्सन'मा छनौट भएको हो ।
जन्मदिनको अवसरमा नीताले आफ्नै प्रोडक्शन हाउसबाट निर्माण गर्ने भनेको ‘श्रीमद्भागवत गीता’ नामको वेब सिरिज आफै निर्देशन गर्ने घोषणा गरेकी छिन् ।
'पानी पिउने बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । योर स्टाइल प्रोडक्सनको प्रस्तुति यस गीतमा सुमन योञ्जनको शब्द रहेको छ भने सङ्गीत गायक खत्री कै रहेको छ ।
नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक शैलीको सुरुवात गरेर लोकप्रिय बनेका गायक सपुतले बोल माया, गलबन्दी, नमस्कार, दोहोरी ब्याटल लगायत दर्जनौँ गीत गाएका छन् ।