2083 असार 15, सोमबार

सुपर हिट गीत 'कसरी कसरी' को तेस्रो सिरिज सार्वजनिक(भिडियो)

सुपर हिट गीत 'कसरी कसरी'को तेस्रो सिरिज 'कसरी कसरी ३' सार्वजनिक भएको छ ।

ड्रग्स प्रकरणमा नाम मुछिएपछि के भन्छन् सलमान?

यसै बिच लागु औषध मुद्दामा अभिनेता सलमान खानको संलग्नता रहेको भनी भारतीय मिडियाले उल्लेख गरेका छन् ।

शङ्कर कार्कीको निर्देशनमा चलचित्र 'सत्यम' बन्ने

सोही क्रममा 'रोमियो' निर्देशक शङ्कर कार्कीको निर्देशनमा बन्ने चलचित्र 'सत्यम' को घोषणा गरिएको छ ।

'कृष्ण लीला'मा पुष्प र दीपिकाको जोडी बाँध्दै दिपक

चलचित्र 'कृष्ण लीला' निर्माण हुने भएको छ । चलचित्र निर्माण घोषणासँगै मुख्य कलाकार पनि फाइनल भएका छन् ।

निश्चल र स्वस्तिमा बने भायानेटको ब्राण्ड एम्बेसडर

हरेक उमेर समुहका दर्शकमाझ लोकप्रिय रिल लाइफ र रियल लाइफ जोडीले कम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

रेड पाण्डा संरक्षण दूतमा अभिनेता दयाहाङ राई

संरक्षण दूत नियुक्त भएसँगै कलाकार राई दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा) को संरक्षण र अवैध चोरी सिकारी विरुद्धमा जनचेतना जगाउने अभियानमा सहभागी हुनेछन् ।

प्रतापको दोहोरी गीतमा आकाश र एलिजाको पहिलो प्रेम(भिडियो)

कमल सरगमको शब्द तथा रमेश दुलालको सङ्गीत रहेको गीत एरेन्ज कमल सौराग, रेकर्डिष्ट विमल एरिस छिनालको रहेको छ ।

आकाश, सलोन र रेखाको फिल्म ‘हिँड्दा हिँड्दै’ घोषणा (भिडियो)

सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हिँड्दा हिँड्दै’ निर्माणको घोषणा गरिएको हो ।

'डिट्ठा साब'को 'अड्डा' असोज ६ बाट कमेडी प्लसमा

लेखक, कलाकार तथा निर्देशक किशोर भण्डारी 'डिट्ठा साब'ले नयाँ हास्य टेलिश्रृंखला लिएर आउने भएका छन् ।

रकुल पछी रियाले लिइन् सारा र श्रद्धाको नाम

लागु औषध दुर्व्यसनी मुद्दामा मुख्य अभियुक्त रिया चक्रवर्तीले बयानका क्रममा अभिनेत्री द्वय सारा अलि खान र श्रद्धा कपुरको नाम लिएकी छिन् ।