'रेड वाइन' नाम दिइएको चलचित्रको लागी दुई मुख्य कलाकार फाइनल भएका छन् ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको यति बेला उपत्यकाका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ ।
यसै साताबाट नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुने यो शृङ्खलाको पहिलो भाग यही सोमबार बेलुकी ७:२५ बजे प्रसारण हुनेछ ।
दुई हप्ता अघी कोरोना सङ्क्रमण देखिएकी बलिउड नायिका मलाइका अरोरा कोरोना सङ्क्रमणबाट मुक्त भएकी छिन् ।
यति बेला रङ्गशाला निर्माणको लागि निर्माण स्थलमा नै रहेका उनले आफ्नो जन्मदिन रङ्गशालामा नै मनाए ।
लोक गायिका विष्णु माझी र पहिलो लोक स्टार शनी विश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'झुम्का झलक्कै' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
'यति माया गर्दा पनि' बोलको गीतमा शब्द समेत गायक क्षेत्रीकै रहेको छ भने सङ्गीत दीपक शर्माले दिएका छन् ।
नेपाली सर्ट फिल्म 'जुलुङ्गो (अ स्केयरक्रो)' बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ ।
आमाबुबा बन्न लागेका अनुष्का दम्पतीलाई मोदीले ट्विट गर्दै, 'धन्यवाद विराट कोहली, म अनुष्का शर्मा र तपाईँलाई बधाई दिन चाहन्छु ।
‘तिमी सित माया गर्दा’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।