2083 असार 15, सोमबार

लकडाउनले रोकिएको 'परदेशी २'को छायाङ्कन सुरु हुँदै

अब भने लकडाउन र कोरोना भाइरसले रोकिएको चलचित्र 'परदेशी २'को छायाङ्कन सुरु हुने भएको छ ।

अनुरागमाथि कारवाही नगरिए भोक हड्ताल गर्ने पायलको चेतावनी

उजुरी दिएको वर्सोवा पुलिस स्टेसनले कुनै एक्सन नलिएको भन्दै पायल आक्रोशित भएकी छिन् ।

गीत रिलिज: नीलमको प्यारमा आकाश श्रेष्ठ(भिडियो)

जग्दिश समाल र अश्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

'छाती चिरेर'मा प्रमोद र ऋचाको प्रेम पीडा र बियोग(भिडियो)

गायक खरेलले यस अघी गाएका गीत भन्दा फरक शैलीको गीत 'छाती चिरेर' युट्युबमा सोमवार सार्वजनिक भएको हो ।

'लक्ष्मी पूजा'को पहिलो गीत 'जिन्दगी' सार्वजनिक(भिडियो)

यही दशैँमा रिलिज गर्ने तयारीमा रहेको यस चलचित्रको 'जिन्दगी' बोलको स्याड भर्सन गीत युट्युबमा रिलिज गरिएको हो ।

अस्मिता परियारको डेब्यु गीत 'सुरुवात' सार्वाजनिज(भिडियो)

युट्युबमा 'सुरुवात' बोलको गीत सार्वजनिक गरिएको हो ।

अस्करमा सहभागी हुन् नेपाली फिल्मका लागि आवेदन खुल्ला

९३औँ अस्कर अवार्डमा सहभागी हुन चाहने नेपाली फिल्मका लागि आवेदन खुल्ला गरिएको हो ।

सिडी विजयको 'सम्झेर सानु'मा रोशनी र राजको पीडा(भिडियो)

'सम्झेर सानु' बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो ।

'कौन बनेगा करोडपति'को १२ औँ सिजन आजबाट सुरु

चर्चित भारतीय टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति'को १२ औ सिजन आजबाट सुरु हुँदै छ ।

'ए मेरो हजुर ४' गायक दुर्गेश थापाको इन्ट्री

आइतबार निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले दुर्गेशसँग गायक र कलाकारको रूपमा सम्झौता गरेका हुन् ।