यस गीत बारे बताउँदै गायक काफ्लेले गीतको लागी अस्मिताले निकै मेहनत गरेको बताए ।
केही समय पहिलेको निकै लोकप्रिय बनेको गीत 'पानीको फोका'को सफलतापछि सार्वजनिक गरिएको यस गीत लाई 'पानीको फोका २' नाम दिइएको छ ।
प्रतिक्षित मल्टिस्टारर यस गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।
कार्यक्रम आयोजना गरी परिवारलाई हस्तान्तरण गरेको हो । सहयोगबाट उठेको ३४ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
अनमोल गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'हजारौँ रहर' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।
जनस्तरबाट निर्माण भइरहेको चितवनको भरतपुरमा निर्माणाधीन यस रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले मङ्गलवार ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
अमिताभले बुधवार ट्वीटरमार्फत आफूले गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितिले बैङ्क स्थापना गरेको हो ।
'झमक्या बुलाकी' बोलको गीत मङ्गलबार युट्युबमा सार्वजनिक गरिएको हो ।
उनको हातमा चलचित्रको अभाव नभए पनि फुर्सदिली भएकी वर्षाले हालै एक म्युजिक भिडियो छायाङ्कन सकेकी छिन् ।