यस निर्णयसँगै अब प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान पूरा गर्नुपर्ने छ ।
पवन भाट र समीक्षा अधिकारीको आवाजमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समयकी चर्चित र लोकप्रिय गायिका एलिना चौहानको आवाजमा 'बन चरी' बोलको गीत सार्वजनिक भएको छ ।
कुनै पनि प्रोजेक्ट फ्लोरमा गइसकेपछि त्यसमा प्राविधिक कारण वा प्राकृतिक कारणले हुने हानी नोक्सानी असुलका लागि प्रोजेक्ट बिमालाई अघि सारिएको हो ।
गायक रमण रेग्मी र मेलिना राईको आवाजमा 'मेसो पा छैन' बोलको गीत सार्वजनिक भएको छ ।
अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायाङ्कन सुरु भएको छ ।
रक ब्यान्ड ‘भ्यान हेलेन’ का लिड गिटारिस्ट एडी भ्यान हेलेनको निधन भएको छ ।
बुधवर युट्युबमा सार्वजनिक म्युजिक भिडियोमा एकनारायण भण्डारीको शब्द र आशिस अविरलको सङ्गीत रहेको छ ।
छायाङ्कनबाट प्राप्त केही तस्बिरमा उनीहरूलाई बेहुला बेहुलीको भेषमा देख्न सकिन्छ ।
सुशान्तको आत्महत्या प्रकरणमा रियाको हात भएको भनी उनी माथि अनुसन्धान हुनुपर्ने माग राखिएको थियो ।