2083 असार 15, सोमबार

स्वस्तिमासँग नाजिर र पलको 'मुखैमा रामराम बगलीमा छुरा'(भिडियो)

अभिनेता पल शाह, नाजिर हुसेन र स्वस्तिमा खड्काले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एलिना चौहानको आवाजमा 'म त मोबाइल वाली' सार्वजनिक(भिडियो)

'म त मोबाइल वाली' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको हो ।

७८ औं जन्मदिन मनाउँदै बलिउड अभिनेता अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चनको आज जन्मदिन परेको छ । सन् १९४२ अक्टुबर ११ तारिखमा जन्मिएका बच्चन आफ्नो आज आफ्नो ७८ औं जन्मदिन मनाइरहेका छन् ।

अक्षयको 'लक्ष्मी बम' ट्रेलरले राख्यो सबैभन्दा धेरै भ्यू रेकर्ड

यस हरर कमेडीमा एक तेस्रो लिङ्गी व्यक्तिको आत्मा बदला लिनका लागि अक्षयलाई आफ्नो वशमा पारेको कथा रहेको ट्रेलरलाई दर्शकले निकै रुचाइरहेका छन् ।

वरिष्ठ कलाकार नीर शाहको आज जन्मदिन

नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक, कलाकार, निर्माता, लेखक तथा गीतकार नीर विक्रम शाह आज आफ्नो ७४ औँ जन्मदिन मनाउँदै छन् ।

निर्मला हत्यामा आधारित फिल्म 'कोपिला' 'दामी म्युजिक एप'मा

निर्मला बलात्कार र हत्याको कथामा आधारित भएर निर्माण भएको चलचित्र 'कोपिला' मोबाइल थिएटरमा सार्वजनिक भएको छ ।

'काले केटा २'मा पल, पूजा र आकाशको गज्जब केमेस्ट्री(भिडियो)

'काले केटा २' बोलको प्रतिक्षित म्युजिक भिडियोमा गायिका खरेललाई गायक प्रताप दासले आवाज दिएर साथ दिएका छन् । 

नेहाले स्वीकारिन् रोहनप्रीतसँगको सम्बन्ध

नेहाले रोहनप्रीतसँगको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै रोहन आफ्नो भएको बताएकी छिन् ।

'टिकटक बहस' गर्दै विजय बराल र सुनिशा(भिडियो)

गायिका शान्ति श्री परियार र गायक प्रताप दासको आवाजमा 'टिकटक बहस' नाम दिइएको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

'टालाटुली बाटुली'मा प्रियनालाई फकाउँदै रवि र रञ्जित(भिडियो)

गायक रवि ओड र गायिका अस्मिता अधिकारीको आवाजमा 'टालाटुली बाटुली' बोलको गीत सार्वजनिक भएको छ ।