यिनै गायकले पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा देखिइरहेको विकृति माथि व्यङ्ग गरेका छन् । उनले गीत भनेको अन्न बालीसँग दाँजेका छन् ।
उनले बलिउड अभिनेता साहरुख खान लगायत ३४ निर्माता तथा निर्माण कम्पनीहरुलाई पाखण्डीको संज्ञा दिएका छन् ।
रिपब्लिक भारतका प्रमुख पत्रकार अर्णव गोस्वामीले आक्रोशका साथ नायक सलमान खान लुकेर नबस्न चेतावनी दिएका थिए ।
रानी शाक्य र विक्रम थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
अस्कर इन्टरनेसनल (कलेज अफ फिल्म स्टडिज)ले भर्चुअल फिल्म फेस्टिभल गर्ने भएको छ । फेस्टिभल तीन दिनसम्म चल्ने छ ।
यति बेलासम्म गीतले करिब ११ लाख भ्युज पाइसकेको छ भने गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।
नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य बढेको भन्दै विवाद बढिरहेका बेला अभिनेता हमालले चलाएको 'जातको प्रश्न'मा क्रिश्चियन एडको लगानी रहेको खुलेपछि विवादमा बढेको हो ।
आवाजको माध्यमले श्रोतालाई मन्त्र मुग्ध बनाउन सफल लामा यति बेला कम्मर मर्काएर र नृत्यका कैयौँ आयामहरूमा आफूलाई रूपान्तरित गरेर दर्शकको मन जितिरहेका छन् ।
यस वर्ष सुनसान माया दशैँ तिहारका बिच चाडबाडको रौनक सम्झिँदै 'दशैँ तिहार' बोलको गीत सार्वजनिक गरिएको छ ।
'गालैमा डिम्पल छ' बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।