आफ्नो अभिनय कौशलले दर्शकलाई बाँध्न सफल र दर्शकको मनमा बस्न सफल शर्मा आजबाट ५७औँ वर्षमा प्रवेश गरेकी छन् ।
लकडाउनका कारण एउटै घरमा थुनिएका पात्रहरूको कथामा निर्माण भएको चलचित्र 'श्री'को फस्ट लुक सार्वजनिक गरिएको छ ।
प्रिज्मा, प्रिन्सी खतिवडा र अभिनेता नाजिर हुसेनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'सुनरीमै' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
आफ्नो टिकटक यात्रा यसले जोडिदिएको आफ्नो बाटो र भविष्यबारे आफूले बनाएको योजनालाई लिएर सिनेपाटी टिभीले टिकटकमा ट्वीनी गर्ल्स नामले परिचित प्रिन्सी र प्रिज्मासँग अन्तरङ्ग कुराकानी गरेको छ । हेर्नुहोस् भिडियो!!
उनले बलिउडका पूर्व कलाकार फराज खानको उपचारमा सहयोग गरेका हुन् ।
पञ्चेबाजा सहित विवाहको माहौलमा खिचिएको भिडियो छिट्टै नै रिलिज हुने बताइएको छ ।
मेलिना राई र बुद्धिमान श्रेष्ठको स्वर रहेको 'बैगुनी २ शीतल छायालाई' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो
तर अब कति समय हात बाँधेर बस्ने भन्ने प्रश्न सहित चलचित्र निर्माणका घोषणा हुन थालेका छन् ।
कोरोना महामारीका बिच यही दशैँमा रिलिज हुन लागेको चलचित्र 'लक्ष्मी पूजा'को गीत रिलिज भएको छ ।
नेपाल चलचित्र कलाकार संघ (फान) का केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यमा इटहरीमा एक विशेष कार्यक्रम आयोजना गरी २१ सदस्य कमिटी गठन भएको हो ।