यसै विषयमा निर्माता तथा कलाकार हसनराजा खानले पनि भिडियो नै तयार गरेर आफ्नो भनाई राखेका छन् ।
लामो समयदेखि कलेजोको बिरामी रहेका मास्केलाई कोरोना सङ्क्रमण भएको थियो ।
नायिका केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपुत 'अनार' चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् ।
‘पुतली’ बोलको रोमान्टिक गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
सरु गौतम र सुनिल कटुवालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्र रेनशा बान्तवा राईले निर्देशन गर्ने छिन् ।
‘माया बैगुनी’ बोलको गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ।
गायिका स्मिताको स्वर रहेको 'मायाले मलाई बोलायो' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
भारतको पहिलो अस्कर अवार्ड विजेता भानूको ९१ वर्षको उमेरमा निधन भएको हो ।
पहिलो भागमा रुचाइएका जोडी विपिन र नम्रता यस भागमा पनि दोहोरिने भएका छन् ।