2083 असार 15, सोमबार

दशैँ-तिहारको म्याग्दी भाका 'मयाँले' सार्वजनिक(भिडियो)

गीतमा म्याग्दी जिल्लाको विभिन्न भू-भागहरूमा युगौँदेखि गाइँदै आएका भाका तथा शब्दहरूलाई समेटिएको छ ।

हेमन्त कान्छाको वियोगान्त गीत 'बहिनी' सार्वजनिक(भिडियो)

गीतमा सतिश अधिकारीको शब्द रहेको छ भने गायक हेमन्तकै सङ्गीत रहेको छ ।

'बधाई हो'को सिक्वेलमा राजकुमार र भूमि मुख्य भूमिकामा

सन् २०१८ मा रिलिज भएको व्यापारिक हिसाबले सफल चलचित्रको सिक्वेलको आधिकारिक निर्माणको घोषणा गरिएको छ ।

रणवीर, आलिया र दीपिका एकसाथ पर्दामा उत्रिँदै

बलिउडका तिन चर्चित अनुहार रणवीर कपुर, आलिया भट्ट र दीपिका पादुकोणलाई एकसाथ पर्दामा देख्न पाइने भएको छ ।

वरिष्ठ हाँस्य कलाकार शिवहरि पौडेललाई मातृ शोक

उनले निकै भाव विह्वल भएर एउटा छोराले गर्ने कर्तव्य आफूले पुरा गर्न सकेको या नसकेको थाहा नभएको र १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिइरहनुभएकी आमालाई बचाउन नसकेकोमा माफी समेत मागेका छन् ।

'कुरा काट्ने मान्छे'ले काटुन् भन्दै प्रेममा मग्न रियाशा र सुधीर(भिडियो)

रियाशा दाहाल र सुधीर श्रेष्ठ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

फ्रेममा सलोन र स्मिताको जोडी(फोटो फिचर)

गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियोले निकै राम्रो प्रतिकृया पाइरहेको छ ।

पल र अशोकको 'झिम झिम परेली' युट्युब ट्रेन्डिङमा(भिडियो)

गायक तथा सङ्गीतकार टंक बुढाथोकीको नयाँ गीत 'झिम झिम परेली' शनिवार सार्वजनिक गरियो ।

किरणको ‘भाँडाकुटी’मा बेनिशा र मुकुनको जोडी बाँधिने

चलचित्रमा नायिका बेनिशा हमाल र नायक मुकुन भुषालको मुख्य भूमिकामा रहने छन् ।

अभिनेता शिव श्रेष्ठको 'एउटा यस्तो प्रेम कहानी'को टिजर रिलिज(भिडियो)

चार दशक नेपाली चलचित्रमा निरन्तर सक्रिय रहेका अभिनेता श्रेष्ठको प्रस्तुतिमा चलचित्र 'एउटा यस्तो प्रेम कहानी' निर्माण भएको छ ।