चलचित्र नगरीमा बौद्धिक अभिनेत्रीको रुपमा केकी अधिकारीको नाम अगाडी आउछ । चलचित्र ‘कोहलपुर एक्सप्रेस’बाट निर्माताको रुपमा चिनिएकी केकीले पहिलोपटक निर्माण गरेको कमेडी रियालिटी शो ‘
हिट चलचित्र श्रृंखला ‘छक्का पन्जा’ समुहबाट कलाकार जितु नेपाल अलग भएका छन् । दशैँ अघि चलचित्र ‘छ माया छपक्कै’ टिमको भेटघाटसँगै यो कुरा बाहिरिएको हो । उ
लोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत 'आउन माया'को भिडियो बाहिरिएको छ ।
यौन उत्पीडनलाई बिषय बनाएर चलचित्र ‘कथा काठमाण्डु’ निर्देशन गरेकी संगीता श्रेष्ठको लघु चलचित्र 'आइसक्रिम' 'अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०'मा छनौटमा परेको छ । यो चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो चलचित्र बाल यौन शोषणमाथि आधारित छ ।
एक साताअघि युट्युबमा रिलिज गरिएको ‘पारा’ बोलको गीतबाट र्यापर भिटेन फेरी एक पटक झमेलामा परेका छन् । भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएपछि र्यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।
संचारकर्मी रवी लामिछाने र उनीकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कसरी मनाए कलाकारले दशैँ ? (फोटो फिचर)
गायक पृथ्वी खनाल र मेचु धिमालको स्वरमा रहेको मलमल कुर्तावाली बोलको गीत सार्वजनिक गरिएको छ । गीत गायक खनालकै युट्युब च्यानल पृथ्वी खनालबाट सार्वजनिक भएको हो ।
सुधिर श्रेष्ठ र रियाशा दाहाल अभिनित ‘कुरा काट्ने मान्छे’ गीतको भिडियो युट्युबको ट्रेन्डिङ नम्बर १ मा उक्लिएको छ । गायिका एलिना चौहान र सुभाष पुरीको आवाज रहेको 'कुरा काट्ने मान्छे' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
'को होला त्यो मसँग आँखा जुधाउने', 'रोगै पिरती', 'सोल्टिनी भनी बोलाको', 'मुग्लान' लगायतका चर्चित गीतका गायक सुनिल गिरीले दशैँको अवसर पारेर नयाँ गीत 'मसला' सार्वजनिक गरेका छन् । कोरोना कहरको समयमा पनि सङ्गीत सृजनामा निकै तल्लीन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको 'मसला'मा सुनिललाई स्वरमा साथ गायिका एलिना चौहानले दिएकी छिन् ।