2083 असार 15, सोमबार

अन्जु र निशानको ‘ढाका टोपी’ रिलिज (भिडियो)

अन्जु र निशानको ‘ढाका टोपी’ रिलिज (भिडियो)

अब यूट्यूबमा हेर्नुस् ‘साईली’

सफल चलचित्र साईली युट्युबमा सार्वजनिक भएको छ । गत बर्ष हलमा रिलिज भएको चलचित्र ‘साईली’ यतिबेला दीपावलीको अबसर पारेर यूट्यूबमा रिलिज गरिएको हो ।

'पिरतीकाे चस्मा'मा टिकटकका समारिका-स्मारिकासँग जितु नेपाल (भिडियाे)

हाँस्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको भिडियो सार्वजनिक भएको हो।

बिहेपछिकाे रिसेप्सन लुक्समा रेश्मा र बिजु (फोटो फिचर) 

पछिल्लो केहि दिन देखि टिकटक क्वीन रेश्मा घिमिरे र मोडल बिजु पार्कीको बिहेको तस्बिर र भिडियोहरु बाहिरिएका छन् । उत्त तस्वीर र भिडियोमा बधाई र शुभकामना दिनेको जमात पनि ठुलै छ । झट्ट हेर्दा साच्चिकै लाग्ने बिहे रियलमा नभएर रिल बिहे हो । जसका निर्देशक हुन् सुवर्त आचार्य ।

कस्ता छन् निर्देशक विशाल भण्डारीको आगामी प्रोजेक्ट ?

यति बेला कमेडी च्याम्पियनको सिजन–२ को अन्तिम तयारीमा जुटेका भण्डारीले केही दिनअघि फेसबुकमा एउटा स्ट्याटस लेख्दै आफू कमेडी च्याम्पियनको नयाँ सिर्जनासँगै थप केही सिर्जनात्मक कार्यहरूमा व्यस्त भएको जानकारी दिएका छन् ।

एलिजा र आशिस अभिनित 'यो धड्कन' सार्वजनिक ( भिडियो )

अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत 'यो धड्कन' सार्वजनिक भएको छ ।  गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ ।

सरोज-आश्मासँग प्रातप र अस्मिताको ‘आऊ माया साथैमा’ (भिडियो)

गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

अमल मलिकसँग हिन्दी गीतमा अदिति (भिडियो)

अमल मलिकसँग हिन्दी गीतमा अदिति (भिडियो)

ऋषि धमलालाई कोरोना संक्रमण

संचारकर्मी ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार साझ आफ्नो अफिसियल फ़ेसबुक एकाउन्टमा स्टाटस लेख्दै कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्

‘मुटु जोडौला’ भन्दै सागर र निता (भिडियो )

पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका हास्यकलाकार सागार लम्साल उर्फ बलेको नयाँ भिडियो सार्वजनिक भएको छ। नायिका निता ढुङ्गानासँग उनको ‘मुटु जोडौला’ बोलको भिडियो सार्वजनिक भएको हो ।