2083 असार 15, सोमबार

बिनोदको मायाले बाँधिएकी आँचल (भिडियो)

नायिका आँचल शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बाँध मायाले ‘ बोलको गीतमा स्वर प्रताप दास र प्रविशा अधिकारीले दिएका छन् ।

कलाकार निर्मल शर्मालाई कोरोना सङ्क्रमण

उनले शुक्रवार राती फेसबुकमा स्ट्याटस पोस्ट गर्दै आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमणको कारण गम्भीर अवस्थामा मनोज गजुरेल

चर्चित हास्यकलाकार मनोज गजुरेललाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएसंगै उनको अबस्था गम्भीर भएको छ ।

अभिनेत्री ॠचा शर्माले जितिन् कोरोना

गत ३ हप्तादेखि होम आइसोलेसनमा बसेकी अभिनेत्री ॠचा शर्माले आफूले कोरोना जितेको बताएकी छिन् ।

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज(भिडियो)

अनमोल केसी र सुहाना थापा अभिनीत सफल चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ । हलमा प्रदर्शन भएको डेढ वर्षपछि सुपर हिट चलचित्र युट्युबमा रिलिज गरिएको हो ।

आमाकाे गितमा साम्राज्ञीकाे अभिनय (भिडियाे)

आमाकाे गितमा साम्राज्ञीका् अभिनय (भिडियाे)

‘कृष्ण लिला’मा दीपिकाको ठाउँमा श्रद्धा

फिल्म ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री  अनुबन्धित भएकी छन् । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन् ।

निर्देशक दिपेन्द्र के. खनाललाई पितृ शोक

निर्देशक दिपेन्द्र के. खनाललाई पितृ शोक

‘कसले चोर्यो मेरो मन- २’ बनाउँदै छवि ओझा

‘कसले चोर्यो मेरो मन- २’ बनाउँदै छवि ओझा

शाहरुखको जन्मदिनमा फ्यानले गरे साढे ५ हजार कोविड किट दान

शाहरुखको जन्मदिनमा फ्यानले गरे साढे ५ हजार कोविड किट दान