यसै विषयमा अभिनेता निर्देशक निश्चल बस्नेतले पनि मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा सरकारले साधारण जनतालाई मान्छे गन्दैन भन्ने पुष्टि भएको लेखेका छन् ।
'पानी बादलु' बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा सङ्गीत दीपक शर्माको रहेको छ ।
अभिनेत्री केकी अधिकारी र गौरव पहाडी फिचर्ड म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली चलचित्र 'महानगर' कोलकता इन्टरनेशनल फिल्म फेस्टिभल (किफ)मा छनौट भएको छ ।
लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'अधर' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा गायिका पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू गर्दै छिन् ।
अभिनेता पल शाह र मोडल कलाकार रियाशा दाहाल फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गत वर्षको ब्लक्बस्टर चलचित्र 'छ माया छपक्कै' को सिक्वेल बन्ने भएको छ ।
राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त सङ्गीतमा तयार भएको गीत 'वर्षमा दिन पछि' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
नेपाली साङ्गीतिक क्षेत्रलाई एकपछि अर्को चर्चित गीत दिइरहेका राजनराज सिवाकोटी र एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।