2083 असार 15, सोमबार

'किन यस्तो भो' भन्दै पल, दुर्गेश, एलिजा र सुधीर(भिडियो)

गायक दुर्गेश थापा, डेभिड शङ्कर, बेनिशा पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

'भोटे ताल्चा' लिएर आए रचना र शंकर(भिडियो)

युट्युबमा सार्वजनिक म्युजिक भिडियोमा अहिलेकी चर्चित गायिका रचना रिमाल र शंकर दाहालको आवाज छ ।

मिलन नेवारलाई जोवनमा 'ताल्चा लगाऊ' भन्दै राजनराज(भिडियो)

लोकप्रिय गायिका मिलन नेवार र गायक राजनराज सिवाकोटीले नयाँ साङ्गीतिक कोसेली लिएर आएका छन् ।

रङ्गकर्मी अनुप बरालबाट अभिनय सिक्दै प्रदिप

उनी हुतुतुको स्क्रिप्टको लागी पोखरा गएका बेला पोखरामा रङ्गकर्मी तथा कलाकार अनुप बरालबाट अभिनयको कक्षा लिइरहेका छन् ।

प्रधानमन्त्रीलाई ॠचाको आग्रह:'एक चोटी छोरी-नातिनीको आँखामा हेर्नुस्'

अभिनेत्री शर्माले प्रधानमन्त्रीलाई पत्र लेखेकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो र मार्मिक पत्र लेखेकी छिन् जसमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेकी छिन् ।

टंक र मेलिनाको आवाजमा 'नाचन बाटुली' सार्वजनिक(भिडियो)

गायक सङ्गीतकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

फिल्म तथा भिडियोमा अनुमति बिना प्रहरीको पोसाक प्रयोग गर्न नपाइने

यस निर्णयसँगै अब प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान पूरा गर्नुपर्ने छ ।  

देवेन्द्र बब्लु र गीताको 'मुटु मेरो चलाउने' सार्वजनिक(भिडियो)

पवन भाट र समीक्षा अधिकारीको आवाजमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एलिनाको 'बन चरी'मा माइती र चेलीको सम्बन्धको कथा

पछिल्लो समयकी चर्चित र लोकप्रिय गायिका एलिना चौहानको आवाजमा 'बन चरी' बोलको गीत सार्वजनिक भएको छ ।

चलचित्र विकास बोर्डले फ्लोरमा जाने फिल्मको बिमा गरिदिने

कुनै पनि प्रोजेक्ट फ्लोरमा गइसकेपछि त्यसमा प्राविधिक कारण वा प्राकृतिक कारणले हुने हानी नोक्सानी असुलका लागि प्रोजेक्ट बिमालाई अघि सारिएको हो ।