2083 अश्विन 24, शनिबार

'काले केटा २'मा पल, पूजा र आकाशको गज्जब केमेस्ट्री(भिडियो)

'काले केटा २' बोलको प्रतिक्षित म्युजिक भिडियोमा गायिका खरेललाई गायक प्रताप दासले आवाज दिएर साथ दिएका छन् । 

नेहाले स्वीकारिन् रोहनप्रीतसँगको सम्बन्ध

नेहाले रोहनप्रीतसँगको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै रोहन आफ्नो भएको बताएकी छिन् ।

'टिकटक बहस' गर्दै विजय बराल र सुनिशा(भिडियो)

गायिका शान्ति श्री परियार र गायक प्रताप दासको आवाजमा 'टिकटक बहस' नाम दिइएको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

'टालाटुली बाटुली'मा प्रियनालाई फकाउँदै रवि र रञ्जित(भिडियो)

गायक रवि ओड र गायिका अस्मिता अधिकारीको आवाजमा 'टालाटुली बाटुली' बोलको गीत सार्वजनिक भएको छ ।

'किन यस्तो भो' भन्दै पल, दुर्गेश, एलिजा र सुधीर(भिडियो)

गायक दुर्गेश थापा, डेभिड शङ्कर, बेनिशा पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

'भोटे ताल्चा' लिएर आए रचना र शंकर(भिडियो)

युट्युबमा सार्वजनिक म्युजिक भिडियोमा अहिलेकी चर्चित गायिका रचना रिमाल र शंकर दाहालको आवाज छ ।

मिलन नेवारलाई जोवनमा 'ताल्चा लगाऊ' भन्दै राजनराज(भिडियो)

लोकप्रिय गायिका मिलन नेवार र गायक राजनराज सिवाकोटीले नयाँ साङ्गीतिक कोसेली लिएर आएका छन् ।

रङ्गकर्मी अनुप बरालबाट अभिनय सिक्दै प्रदिप

उनी हुतुतुको स्क्रिप्टको लागी पोखरा गएका बेला पोखरामा रङ्गकर्मी तथा कलाकार अनुप बरालबाट अभिनयको कक्षा लिइरहेका छन् ।

प्रधानमन्त्रीलाई ॠचाको आग्रह:'एक चोटी छोरी-नातिनीको आँखामा हेर्नुस्'

अभिनेत्री शर्माले प्रधानमन्त्रीलाई पत्र लेखेकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो र मार्मिक पत्र लेखेकी छिन् जसमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेकी छिन् ।

टंक र मेलिनाको आवाजमा 'नाचन बाटुली' सार्वजनिक(भिडियो)

गायक सङ्गीतकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।