विशाल सापकोटाले निर्देशन गरेको चलचित्र शुक्रवार युट्युबमा ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।
सत्य घटनामा आधारित भिडियोले इराकमा १२ जना नेपालीको हत्या भएको घटनालाई स्मरण गराएको छ ।
चलचित्र विकास बोर्डले सर्भर इनकोडिङ चार्ज, पोस्टर छपाई, सरकारी तथा विभिन्न निजी टेलिभिजनमा विज्ञापनमा सहयोग गरिने छ ।
यस गीतलाई दर्शकले मन पराएपछि र अब सिक्वेल बन्छ कि भन्ने दर्शकको चासोमा गायक खरेल आफू सिक्वेलको पक्षमा नभएको बताउँछन् ।
हेरौँ मौलिक र परम्परागत भेष भुषामा सजिएका पल, रियाशा, सरोज र आश्मालाई तस्बिरमा!!
यी दुवै अभिनेताको ड्रग्स सेवनमा कनेक्सन देखिएको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)लाई उद्धृत गर्दै भारतीय मिडियाले खबर बाहिर ल्याएका छन् ।
यसर्थ उनलाई कोरोना महामारी र लकडाउन फापेको छ । उनले सामान्य अवस्थाजस्तै कोरोना कालमै फिल्मको सुटिङ सुरु गरेर सक्काएका हुन् ।
आफ्ना भावनालाई मनमा नै नलुकाई केही बोल्न अनुरोध गरिएको गीतमा किरण नेपालीको मिठो सारङ्गीको धुन सुन्न सकिन्छ ।
पूर्व गृहमन्त्री बामदेव गौतमदेखि वर्तमान गृहमन्त्री रामबहादुर थापाले बलात्कारको विषयमा दिएको बयानले तुच्छ भएको र नामहरुको इतिहासमा लेखाजोखा हुने बताएकी हुन् ।
गृह मन्त्रालयले पाँचौँ चरणमा जारी भएको निर्देशिकामा चलचित्र क्षेत्रलाई राहत दिने निर्णय भएको हो ।