2083 अश्विन 23, शुक्रबार

अभिनेता अमिताभ बच्चनले गरे अंग दानको घोषणा

अमिताभले बुधवार ट्वीटरमार्फत आफूले गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

मौलिक चलचित्रलाई प्रोत्साहन गर्न 'स्टोरी बैङ्क' स्थापना

मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले  बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितिले बैङ्क स्थापना गरेको हो ।

अस्मिता र टेकको डान्सिङ्ग नम्बर 'झमक्या बुलाकी'(भिडियो)

'झमक्या बुलाकी' बोलको गीत मङ्गलबार युट्युबमा सार्वजनिक गरिएको हो ।

सारीमा सजिएकी वर्षाको सुन्दरता(फोटो फिचर)

उनको हातमा चलचित्रको अभाव नभए पनि फुर्सदिली भएकी वर्षाले हालै एक म्युजिक भिडियो छायाङ्कन सकेकी छिन् ।

लकडाउनले रोकिएको 'परदेशी २'को छायाङ्कन सुरु हुँदै

अब भने लकडाउन र कोरोना भाइरसले रोकिएको चलचित्र 'परदेशी २'को छायाङ्कन सुरु हुने भएको छ ।

अनुरागमाथि कारवाही नगरिए भोक हड्ताल गर्ने पायलको चेतावनी

उजुरी दिएको वर्सोवा पुलिस स्टेसनले कुनै एक्सन नलिएको भन्दै पायल आक्रोशित भएकी छिन् ।

गीत रिलिज: नीलमको प्यारमा आकाश श्रेष्ठ(भिडियो)

जग्दिश समाल र अश्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

'छाती चिरेर'मा प्रमोद र ऋचाको प्रेम पीडा र बियोग(भिडियो)

गायक खरेलले यस अघी गाएका गीत भन्दा फरक शैलीको गीत 'छाती चिरेर' युट्युबमा सोमवार सार्वजनिक भएको हो ।

'लक्ष्मी पूजा'को पहिलो गीत 'जिन्दगी' सार्वजनिक(भिडियो)

यही दशैँमा रिलिज गर्ने तयारीमा रहेको यस चलचित्रको 'जिन्दगी' बोलको स्याड भर्सन गीत युट्युबमा रिलिज गरिएको हो ।

अस्मिता परियारको डेब्यु गीत 'सुरुवात' सार्वाजनिज(भिडियो)

युट्युबमा 'सुरुवात' बोलको गीत सार्वजनिक गरिएको हो ।