2083 असार 15, सोमबार

दुर्गेशको 'दिलको राजधानी'मा शिल्पाको बास(भिडियो)

सार्वजनिक गीतमा राजेश बर्देवाको सङ्गीत, कृष्ण कँडेलको शब्द रचना तथा राजेश बर्देवा कै एरेन्ज रहेको छ ।

फिल्म अध्ययन गरिरहेकाका लागि छात्रवृत्ति दिँदै बोर्ड

चलचित्र सम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने बोर्डले जानकारी दिएको छ ।

यस्तो छ किरणको नेपाल आइडलदेखि कोरोनासम्मको अनुभव(भिडियो)

नेपाल आइडलबाट उनले साङ्गीतिक यात्राको अनुभव मात्र लिएर गएनन् साथमा विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको पनि अनुभव गरे ।

अक्षय कुमारको 'लक्ष्मी बम' तिहारमा रिलिज हुँदै

राघव लरेन्सले निर्देशन गरेको चलचित्र तिहारको अवसर पारेर नोभेम्बर ९ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदै छ ।

आज अभिनेता दिलीप रायमाझीको जन्मदिन

नेपाली चलचित्र क्षेत्रमा अभिनयका साथमा सुन्दर र मोहनी लगाउने नृत्य गर्ने रायमाझी सन् १९७६ मा आज कै दिन जन्मिएका हुन् ।

'राष्ट्रिय चलचित्र दिवस'मा फिल्म क्षेत्र खोल्न कलाकारको सङ्घको माग

२०६८ सालदेखि असोज १ का दिन राष्ट्रिय चलचित्र दिवस मनाउन थालिएको हो ।

आज जन्मदिन मनाउँदै सदावहार अभिनेता भुवन केसी

नेपाली फिल्म इन्डस्ट्रीमा सदाबहार अभिनेताको रूपमा दर्शकले मनमा राखेका केसी उमेरले ६० कटिसके पनि उत्तिकै सक्रिय र जवान छन् ।

कस्तो हुनु पर्छ अब बन्ने चलचित्रको कथा ?

चलचित्रले सात दशकको यात्रा पार गरिसक्दा पनि लागिरहने आरोप भनेको कथा भन्ने शैली, यसले समेट्ने विषय वस्तु नै हो ।

कलाकार ध्रुव दत्तको चलचित्र 'शून्य' सार्वजनिक(भिडियो)

कलाकार ध्रुव दत्तको अभिनय रहेको चलचित्रलाई सनम वैरागले निर्देशन गरेका हुन् ।

दिनेशको चलचित्रमा काम गर्ने तयारीमा प्रदीप

निर्देशक राउतले पनि प्रदीपलाई लिएर नयाँ चलचित्र बनाउने तयारी थालेका छन् ।