केही दिन अघी सार्वजनिक भएको गीत 'लज्जावती झार' ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।
नेपाल आइडल तेस्रो सिजनबाट चर्चामा आएका गायक प्रविन बेडवाल र गायिका रचना रिमालको आवाज रहेको यस गीत सोमवार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
रियाले यी कलाकारको नाम नलिएको र एनसीबीमा उनीहरूको नाम नभएको खबर बाहिरिएको छ ।
नायिका निता ढुङ्गानाले आफ्नो २८ औँ जन्मदिन मनाउँदै छिन् । लामो समय यता लकडाउनले घरमा नै रहेकी ढुङ्गानाले आफ्नो जन्मदिन उनी निकट व्यक्तिसँग नै मनाउँदै छिन् ।
केही दिनदेखि हिरासतमा रहेकी रियाले बयानको क्रममा आफूसहित बलिउडका ए-लिस्ट सेलिब्रिटीहरूले ड्रग्स प्रयोग गर्ने खुलाएकी छिन् ।
करिश्माले आफूलाई अन्तर्वार्ता अथवा कुनै प्रसङ्गमा सोधिने प्रश्न माथि असन्तुष्टि व्यक्त गरेकी छिन् ।
पहुँच एवं आर्थिक अवस्था राम्रो नभएका विद्यार्थीहरूका लागि सुदले नयाँ योजना ल्याएका हुन् ।
मेक्सम खाती छेत्रीको आवाज रहेको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
बलिउड अभिनेता शाहरुख खान र दीपिका पादुकोणको जोडीलाई फेरी एक पटक एकसाथ पर्दामा हेर्न पाइने भएको छ ।
गाउँघरै रमाइलो' बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका हुन् । साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ । यस गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् ।