2083 असार 15, सोमबार

प्रियंकालाई 'कोरेको छु तिम्रो तस्बिर' भन्दै गौतम(भिडियो)

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री प्रियंका कर्की र गौतम खातीले अभिनय गरेका छन् ।

बुद्ध र सज्जाको आवाजमा 'हुन्न हुन्न हुँदै हुन्न' सार्वजनिक(भिडियो)

नेपाल आइडलको पहिलो सिजनका विजेता बुद्ध र तेस्रो सिजनको फाइनलिष्ट सज्जाले 'हुन्न हुन्न हुँदै हुन्न' बोलको गीत युट्युबमा सार्वजनिक गरेका हुन् ।

सृष्टि र सुजातालाई 'सुनन पियारी' भन्दै सुधीर श्रेष्ठ(भिडियो)

सङ्गीतकार वसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

महामारीमा सेवा गरिरहेका स्वास्थ्यकर्मीको सम्मान गर्न वर्षाको आग्रह

नायिका वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा अग्र पङ्क्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरूको सम्मान गर्न आग्रह गरेकी छिन् ।

प्रिज्मा प्रिन्सीसँग ‘हुन्छ खोसा खोस’ भन्दै सागर र मञ्जिल(भिडियो)

‘हुन्छ खोसा खोस’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो ।

सय प्राविधिकलाई ५ लाख सहयोग गर्दै राजेश हमाल

कोरोना महामारीको प्रभावले समस्यामा परेका प्राविधिकहरूलाई महानायक राजेश हमालले सहयोग गर्ने भएका छन् ।

मेलिना र सुदनको डान्सिङ नम्बर 'उडी जाने जेट'(भिडियो)

'उडी जाने जेट' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

‘कौन बनेगा करोडपति’को छायाङ्कन सेटमा अमिताभ बच्चन

कोभिड-१९ बाट सङ्क्रमित बलिउड अभिनेता अमिताभ बच्चन सङ्क्रमण मुक्त भएपछि काममा फर्किएका छन् ।

नीताको 'गणेश भजन' लाई दर्शकको साथ (भिडियो)

नायिका तथा मोडलको रूपमा दर्शकको मन जित्न सफल नीताले यसै भजनबाट गायनमा हात हालेकी हुन् ।

नेपाल आइडलकी ममताको 'दुनियाँको आँखामा' सार्वजनिक(भिडियो)

हालै नेपाल आइडलबाट बाहिरिएको ममताले नयाँ गीत लिएर आएकी छिन् ।