2083 असार 16, मंगलबार

'किन जल्छस् तँ' भन्दै गायिका इन्दिरा जोशी(भिडियो)

गायिका इन्दिरा जोशीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

पछाडि बसेर कुरा काट्नेमाथि पलको आक्रोश

बेलाबेला आफूले भोगेका र बेतिथिप्रति असन्तुष्टि सामाजिक सञ्जालमा पोख्दै आएका पलले आफ्नो पछाडि बसेर कुरा काट्नेमाथि आक्रोश पोखेका छन् ।

सञ्जय दत्त 'सडक-२'को डबिङ सकेर मात्र उपचारमा लाग्ने

खबर सार्वजनिक भएसँगै उनले सुरु गरेको चलचित्रको काम के हुने हो भन्ने चर्चा बलिउडमा चलिरहेको छ ।

‘मुस्कान दिन्छु तिमीलाई’ भन्दै अस्मिता अधिकारी(भिडियो)

‘मुस्कान दिन्छु तिमीलाई’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

कलाकार किरण के.सी उपभोक्ता अधिकार सद्भावना दूत नियुक्त

चर्चित हाँस्य कलाकार किरण के.सी. 'राता मकै' उपभोक्ता अधिकार सद्भावना दूत नियुक्त भएका छन् ।

सुगम पोखरेलको आवाजमा 'बुबा' सार्वजनिक(भिडियो)

गायक सुगमले  समस्त बुबाहरूलाई समर्पित गर्दै "बुबा (हजुरको याद आउँछ)" बोलको गीत सार्वजनिक गरेका हुन् ।

विवादमा फिल्म 'गुञ्जन सक्सेना : द कार्गिल गर्ल'

बुधवार सार्वजनिक भएको बलिउड चलचित्र 'गुञ्जन सक्सेना : द कार्गिल गर्ल' विवादमा तानिएको छ ।

'फाट्यो नि माइतीको चिनो' भन्दै आस्था राउत(भिडियो)

गायिका आस्था राउतको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'फाट्यो नि माइतीको चिनो' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

सञ्जयले क्यान्सर जित्ने मनीषाको विश्वास

सञ्जयकी सहकर्मी अभिनेत्री मनीषा कोइरालाले सञ्जयलाई क्यान्सर भएको खबर सुनेर दुखी भएको बताएकी छन् । उनले सञ्जयको स्वास्थ्य लाभको कामना सहित आत्मविश्वास र सम्मान स्वरूप ट्विट गरेकी छन् ।

अस्कर कलेजका १० विद्यार्थीलाई ‘वुरसरी अवार्ड’

अस्कर इन्टरनेशनल कलेजमा फिल्म सम्बन्धी अध्ययन गरिरहेका दश विद्यार्थीले सिंगापुरको फिल्म स्टुडियोबाट ‘बुरसरी अवार्ड’ प्राप्त गरेका छन् ।