2083 असार 16, मंगलबार

गायक निशानले गरे प्रेमिका ऋचासँग विवाह

गायक निशान भट्टराईले विवाह गरेका छन् । नेपाल आइडल पहिलो सिजनका फर्स्ट रन र अप निशानले कानुनी विवाह गरेका हुन् ।

मेघा श्रेष्ठको एकल आवाजमा 'पोल्छ' सार्वजनिक(भिडियो)

नेपाल आइडलकी प्रतिस्पर्धी मेघा श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'पोल्छ' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

तिन वर्ष पछि भारतीय सिरियल 'तेनाली रामा' मा देखिँदै निरिशा

नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी अभिनेत्री निरिशा बस्नेत भारतीय सिरियलमा कम ब्याक गर्दै छिन् ।

प्रियंकाको प्रश्न 'अब महिला कलाकार सम्मान गर्न लायक नभएको हो ?'

अभिनेत्री प्रियंका कार्कीले पत्रीकामा प्रकाशित एक लेखलाई लिएर आपत्ति जनाएकी छिन् । प्रियंका बिहेपछि संस्कारी भएकी भनी लेखिएको उक्त लेखमाथि उनले आपत्ति जनाएकी हुन् ।

आमिरको ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा आउने

बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ ।

प्रकाश सुबेदीले मागे माफी, भन्छन्: भन्ने शैली गलत भयो

चौतर्फी आलोचना भए पछि उनले आफ्नो भन्ने शैली गलत भएको र आफ्नो भनाई कुनै व्यक्ति विशेषप्रति लक्षित नभएको पनि भनेका छन् ।

सन्तोष सेनको ‘हुतुतु’मा हरिवंशदेखि पल र प्रदीपसम्मको मुख्य भूमिका

निर्माता निर्देशन सन्तोष सेन यति बेला नयाँ चलचित्रको तयारीमा छन् । 'प्रेम गीत' जस्तो सफल र लोकप्रिय ब्रान्ड स्थापित गर्न सफल सेनले अब भने कमेडी जनराको चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् ।

‘डल्ली’मा एलिना र विकाशको कमेडी प्रेम (भिडियो)

गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । ‘डल्ली’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो ।

सञ्जय दत्त अस्पताल भर्ना: कस्तो आयो कोरोना रिपोर्ट?

बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजनको तह कम भएपछि र बेचैनी बढेपछि अस्पताल भर्ना गरिएको हो ।

प्रकाश सुवेदीविरुद्ध नायिका पूजा शर्माले दिइन् उजुरी

सञ्चारकर्मी प्रकाश सुवेदीविरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् ।