हास्य कलाकार केदार प्रसाद घिमिरे(माग्ने बुढा)ले आफू र आफ्नो परिवार सुरक्षित हुनको लागी आफ्नो घरमा नआउन आग्रह गरेका छन् ।
अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सर्वाधिक कमाइ गर्ने अभिनेताको सूचिमा बलिउडबाट अक्षय कुमार मात्र पर्न सफल भएका छन् ।
'भुवन चैत्य वसुन्धरा' फाउन्डेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस सम्मानबाट विभूषित गरेको हो ।
नेपालको पहिलो कमेडी शो 'कमेडी च्याम्पियन' पहिलो सिजनका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ ।
ट्रेलर चर्चामा आउनुको कारण हो यसले पाएको प्रतिक्रिया र लाईक डिसलाईक ।
यस जोखिमलाई मध्यनजर गर्दै चलचित्र वितरक, कलाकार तथा जागौँ युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा काठमाण्डौको अनामनगरस्थित पूर्वी गेटमा सर्वसाधरणका लागि स्यानिटाइजरको बुथ राखिएको छ ।
पल शाह, सुधीर श्रेष्ठ, सुनिशा बजगाईँ र उषा उप्रेती फिचर्ड ‘माया गरौँला’ बोलको गीत युट्युब ट्रेण्डिङ्गको पहिलो नम्बरमा पर्न सफल भएको छ ।
उनको जन्मदिनको अवसरमा निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले चलचित्रको घोषणा गरेका छन् ।
बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ । केही दिन अगाडि सास फेर्न र छातीमा समस्या भएपछि सञ्जय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका थिए ।