2083 असार 15, सोमबार

छायाङ्कन अगावै 'चिसो मान्छे’को प्रदर्शन मिति तय

निर्देशक खनाल र टिमले चलचित्रको छायाङ्कन प्रारम्भ नगर्दै यसको प्रदर्शन मिति तय गरेको हो ।

'समस्याबाट भाग्नु भन्दा यसलाई व्यवस्थापन गर्नु ठुलो हो': दीपाश्री(भिडियो)

सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै समस्याबाट भाग्नु भन्दा समस्यालाई व्यवस्थापन गर्नु ठुलो कुरा रहेको बताएकी छन् ।

रियाशालाई 'लाईदिम कि मोहनी' भन्दै पल(भिडियो)

'लाईदिम कि मोहनी' बोलको गीत सार्वजनिक भएको हो । ईश्वर थापा र देवी घर्तीको आवाज रहेको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

'गुलेलीमा' नाजिर र जेबिकाको प्रेमका कुरा(भिडियो)

गायिका मेलिना राई र गायक किरण भुजेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक (चलचित्र सहित)

छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् । चलचित्रलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन् ।

कालिकोटका बाढी पहिरो पीडितलाई सहयोग गर्दै पल

'हाम्रो टिम नेपाल' र पल शाह प्रतिष्ठानको सहकार्यमा सहयोग गर्न कालिकोट पुगेका हुन् ।

रचना रिमालको स्वरमा 'तिमी बिना' सार्वजनिक(भिडियो)

गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'तिमी बिना' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

श्रीमतीको स्वास्थ लाभको लागि गायक प्रमोदले बसे तिजको ब्रत

गायक प्रमोद खरेल आफ्नी पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना सहित सहित तीज को व्रत बसे ।

'नेपाल आइडल सिजन ३' को फाइनल भदौ १२ गते

साङ्गीतिक रियालिटी शो 'नेपाल आइडल सिजन' को सिजन ३ को फाइनल नजिकै आएको छ । कोरोना महामारीले गर्दा रोकिएको नेपाल आइडलको तेस्रो सिजनको लागी उत्कृष्ट ३ प्रतिस्पर्धी छानिएका छन् ।

झण्डा जलाएको म्युजिक भिडियो बनाउने क्यामेराम्यान पक्राउ

सोमबार एक युट्युब च्यानल मार्फत 'देशद्रोही' नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो । त्यस भिडिओको ४० औँ सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ ।