2083 असार 16, मंगलबार

तस्बिरमा नाजिर, रियाशा र स्वस्तिमाको केमेस्ट्री(फोटो फिचर)

भिडियोमा नाजिर र रियाशाले श्रीमान श्रीमतीको भूमिका निभाउनेछन् भने स्वस्तिमाले सालीको भूमिका निभाउने छिन् । तस्बिरमा हेरौँ नाजिर, रियाशा र स्वस्तिमाको केमेस्ट्री!! 

शास्त्रीय गायक पण्डित जसराजको निधन

शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ । ९० वर्षीय जसराजको अमेरिकाको न्यूजर्सीमा सोमबार बिहान निधन भएको हो ।

टर्कीका राष्ट्रपतिकी पत्नी भेटेपछी आमिर खान विवादमा

उनले राष्ट्रपति रेसेप तैय्यप एर्डोगानकी पत्नी एमिन एर्डोगानसँग भेट गरेपछि भारतमा उनको विरोध सुरु भएको हो ।

प्रभासको स्टारर 'आदिपुरुष'को फर्स्ट लुक पोस्टर सार्वजनिक

साउथ स्टार प्रभासको नयाँ चलचित्र 'आदिपुरुष'को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

युवा नेता विश्वप्रकाश शर्मा कार्यक्रम प्रस्तोताको रूपमा आउँदै

कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम 'ऐना'मा शर्मालाई कार्यक्रम प्रस्तोताको रूपमा देखिने भएको हो ।

ज्याकलिनले ३ वर्षको लागि महाराष्ट्रका दुई गाउँको हेरचाह गर्ने

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले महाराष्ट्रका दुई गाउँको हेरचाह र सहयोगको जिम्मा लिएकी छिन् ।

सुशान्त सिंह राजपुतलाई मरणोपरान्त सम्मान

क्यालिफोर्निया राज्य विधान सभाले चलचित्र क्षेत्र तथा समुदायमा उनले पुर्‍याएको योगदानका लागि सम्मान गरेको हो ।

बलिउड फिल्म 'दृश्यम' निर्देशक निशिकान्त कामतको मृत्यु

बलिउडको चर्चित एवं सफल चलचित्र 'दृश्यम'का निर्देशक निशिकान्त कामतको मृत्यु भएको छ ।

‘रुम नम्बर १०८’ को निर्माण तयारीमा सलोन बस्नेत

अभिनेता आमेष भण्डारीसँगको सहकार्यमा उनले ‘रुम नम्बर १०८’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् ।

म्युजिक भिडियो छायाङ्कनमा प्रहरीको हस्तक्षेप

यसै अनुरूप छायाङ्कन भइरहेका म्युजिक भिडियो लगायतको काममा पनि प्रहरी प्रशासनले रोक लगाएको छ ।