2083 असार 16, मंगलबार

कोरोनाले स्थगित भएको 'नेपाल आइडल–३' बिहिबारदेखी सुरु हुने

कोरोना भाइरसका कारण स्थगित भएको 'नेपाल आइडल–३' बिहीबारबाट पुन सञ्चालन हुने भएको छ ।

सुजन सुबेदी बने 'हिमालयन रोडिज सिजन ३' का विजेता

टिम ग्रिन अर्थात लाउरेको टिमका सुबेदी फाइनलमा दिइएको टास्क सबै भन्दा पहिले सक्काएर विजेता घोषित भएका हुन् ।

प्रकाशको 'बदला बरिलै...' ट्रेन्डिङको १ नम्बरमा(भिडियो)

देवी घर्तीको स्वर रहेको गीत युट्युबमा सार्वजनिक भएको तीन दिनमा नै ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ ।

अक्षय कुमारको मुख्य भूमिकामा ‘रक्षाबन्धन’ बन्ने पक्का

आज रक्षा बन्धनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो ।

तीज गीतमा दिल खोलेर नाच्दै नीता(भिडियो)

गीतहरूको चाड तीजको अवसर पारेर 'दिल खोलेर नाचिन्छ' बोलको गीत सार्वजनिक भएको छ ।

निर्माता बन्दै रणवीर सिंह, खोले 'माँ कसम फिल्म्स'

अन्जु भावनानीसँगको सहकार्यमा यस फिल्म निर्माण कम्पनी खोलेका हुन् । यस कम्पनी सन् २०१७ को डिसेम्बरमा नै दर्ता भएको थियो ।

विशाल र आर्यनको सहकार्यमा नयाँ चलचित्र बन्ने

अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले विशाल सापकोटाको निर्देशनमा बन्ने चलचित्रको लागी तयारी थालेका हुन् ।

कोरोनालाई जितेर घर फर्किए अमिताभ बच्चन

कोरोना सङ्क्रमित बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

भुवन केसीको प्रशंसा गर्दा विवादित भएकी निरुता सिंह के भन्छिन् ?

नेपाली चलचित्र 'दक्षिणा' बाट नेपाली फिल्म इन्डस्ट्रीमा पाइला राखेकी सिंहले सामाजिक सञ्जालमा आफू चलचित्रमा प्रवेश गर्दाको समय र आफूले पहिलो चलचित्रमा नै आफ्नो सपनाको महानायकसँग काम गर्न पाएको खुसी साँट्दै फेसबुकमा स्ट्याटस राखेकी थिइन् ।

तस्बिरमा रोमान्टिक मूडमा पल र रियाशा(फोटो फिचर)

आगामी भिडियोमा पल र रियाशालाई केही फरक अवतारमा देख्न पाइने अनुमान गर्न सकिन्छ । तस्बिरमा हेरौँ पल र रियाशाका प्रेमिल तस्बिर: