पछिल्ला केही वर्ष यता हरेक वर्षको दसैँमा नयाँ चलचित्र ल्याउने दीपा दीपकको टिमले यस वर्षको दसैँमा ‘छक्का पञ्जा ४’ प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहने भनिएको चलचित्रको कथा एक बलिउड चलचित्रसँग मिलेपछि अब चलचित्र नबन्ने भएको हो ।
चलचित्र 'झ्यानाकुटी २' बन्ने भएको छ । अभिनेत्री निशा अधिकारीले निर्माण गरेको चलचित्र 'झ्यानाकुटी' को दोस्रो भागको लागी यति बेला काम भइरहेको छ ।
‘लकडाउन र चिसो मान्छे’ नाम राखिएको चलचित्र चलचित्रको नाम आज चलचित्र विकास बोर्डमा दर्ता गरिसकिएको छ ।
समय समयमा गीत सार्वजनिक गरेर दर्शकलाई मनोरञ्जन दिँदै आएका आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् ।
बलिउडका बाहुबली निर्देशक एसएस राजमौलीलाई कोरोना सङ्क्रमण भएको छ ।
उनले कलाकार तथा निर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारी गरेको बताएकी छिन् ।
कलाकारिताले जोडेको यो जोडी पर्दामा जति रुचाइए जति प्रिय छन् उति नै प्रिय र आत्मीय वास्तविक जीवनमा छन् ।
उषा खड्गी सन् २००० कि मिस नेपाल हुन् । उनी हाल सम्मका मिस नेपाल मध्य एक सक्रिय र निरन्तर विभिन्न कार्यमा सफल मिस नेपाल हुन् ।
लक्ष्मी र जीवनको अभिनयको साथमा दिन खोजेको सन्देश र मर्मले सबैको मन जितेको छ । यसैबिच जीवन भट्टराई ,लक्ष्मी बर्देवा र गायक महेन्द्र राज बरालको अभिनय रहेको 'रुमालै चिनो धोई धोई'बोलको गीत केही दिन अघी सार्वजनिक भयो ।