2083 असार 16, मंगलबार

भाइलाई अन्तिम विदाई गर्दा भाव विह्वल राजेश हमाल(तस्बिर)

शुक्रवार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको हो । उनको पार्थिव शरीरमा छोराले दागबत्ती दिएका थिए ।

एकाएक सामाजिक संजालमा आलोचित बन्दै दुर्गेश थापा

पत्रकार धमलाले स्वरसम्राट नारायण गोपालको गीत गाउनुस् भन्दा दुर्गेशले भजन शिरोमणि भक्तराज आचार्य र यम बरालको भन्दा रामकृष्ण ढकालको गीत गाएपछि सामाजिक सञ्जालमा उनी ट्रोलको सिकार बनेका हुन् ।

रोशनीलाई 'मुसुक्क हाँस' भन्दै देवेन्द्र बब्लु(भिडियो)

देवेन्द्र बब्लु र मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मुसुक्क हाँस' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक भएको हो ।

सुशान्त सिंहको अन्तिम चलचित्र ‘दिल बेचारा’ आज रिलिज हुँदै

अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ शुक्रवार (आज) रिलिज हुँदै छ । चलचित्र बेलुका ७३० बजे अनलाइनमा रिलिज गरिँदै छ ।

भुवनले साम्राज्ञी विरुद्ध जिल्ला अदालतमा गरे मुद्दा दायर

भुवनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै साम्राज्ञीले सामाजिक सञ्जालमार्फत आरोप लगाएपछि चुलिएको आरोप प्रत्यारोपले कानुनी बाटो समाएको छ ।

अक्षयले लिए ‘अतरंगी रे’का लागि दुई हप्ताको पारिश्रमिक २७ करोड

दुई हप्ता काम गरेबापत अक्षयले २७ करोड पारिश्रमिक लिएका छन् ।

'मस्तै मस्तै' प्रेममा स्वस्तिमा खड्का र रञ्जित(भिडियो)

'मस्तै मस्तै' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

नँया गीत 'तिमी नै' लिएर आए सागर आले(भिडियो)

सागर आलेको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

तस्बिरमा 'नमस्कार' जोडी प्रकाश सपुत र कविता नेपाली(भिडियो)

गीतको भिडियोमा कविता र गायक सपुतलाई दर्शकले रुचाएका छन् उनीहरूको काम दर्शकले मन पराएका छन् ।

यस्तो छ ‘चिनी कम रङ्ग कडा’ मा सुशील, अनु र सुर्याको अनुभव(भिडियो)

हलमा रिलिज हुने अवस्था नभएपछि टिमले अमेरिकाको अमेजन प्राइमबाट यो चलचित्र रिलिज गर्‍यो । चलचित्र रिलिज भएपछि दर्शकले मन पराएको र राम्रो प्रतिक्रिया आएको कलाकार सुशील सिटौला, अनु थापा र सुर्या थापाले बताएका छन् ।